. बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते


पाँचथरको फिदिममा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते। पाँचथरको फिदिमदेखि झापाको दमक चल्ने बस निबुखोलाबाट यात्रु लिएर झापा जाने क्रममा फिदिम ४ स्थित मध्य पहाडी लोकमार्गको सगरखण्डेमा आज बिहान ११ वजे दुर्घट्ना भएको थियो । बस सडकबाट पल्टेर ५० मिटर तल रहेको अर्को गोलाइमा पुगेको छ । दुर्घट्नामा घाइते भएका मध्ये कम्तिमा १५ को अवस्था चिन्ताजनक छ ।सिकिस्त घाइते भएका यात्रुलाई झापा र विराटनगरका लागि रेफर गरिँदै रहेको पाँचथर अस्पतालका प्रमूख डाक्टर बुद्वीबहादुर थापाले वताए । घट्नावारे थप विवरण आउन बाँकी छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

भोजपुरमा संसद बिगटन विरुद्ध महिलासंघको प्रदर्शन

प्रकाशित मिती : २०७७ फागुण ९ गते , आइतबार

मनहरा नदीमा बेपत्ता भएका दुई बालक मृत अवस्थामा फेला

प्रकाशित मिती : २०७८ भाद्र १९ गते , शनिबार

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: