. भोजपुरमा फरार प्रतिबादी १० बर्ष पछि पक्राउ::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

भोजपुरमा फरार प्रतिबादी १० बर्ष पछि पक्राउ


। जवरजस्ती करणी उद्योगमा फरार प्रतिवादीलाई भोजपुर प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका वडा नं ११ आम्तेक बस्ने ३३बर्षका पर्वत राई २०६८ असार २ गते जवरजस्ती करणी उद्योग गरी फरार रहेकोमा सम्मानित जिल्ला अदालत भोजपुरको २०७२ असोज ६ गतेको फैसलाले २ बर्ष ६ महिना कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकृत प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिनु भयो । थापाले गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले लुकिछिपि रहेको अबस्थामा शनिवार पक्राउ गरेको बताउनुभयो । आइतवार जिल्ला अदालत भोजपुर मार्फत जिल्ला कारागार भोजपुरमा बुझाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनु भयो


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

गैरसांसदलाई मन्त्रीः ‘लोकतन्त्र मास्ने षड्यन्त्र’

प्रकाशित मिती : २०७८ अषोज २३ गते , शनिबार

रिलाएबल शाखा को तेस्रो बार्षिक उत्सब केक काटेर मनाइयो

प्रकाशित मिती : २०७७ भाद्र २० गते , शनिबार

प्रेमिको घरमा प्रेमिकाले गरिन आत्महत्या

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

प्रदेश -१ मा थप १ हजार १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ श्रावण ११ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: