. साफमा उपविजेता बनेको नेपाली टोली आज काठमाडौं आउँदै::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ कात्तिक १ गते , सोमबार

साफमा उपविजेता बनेको नेपाली टोली आज काठमाडौं आउँदै


१ कात्तिक, काठमाडौं ।

साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज बिहान काठमाडौं आउँदै छ ।

नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज बिहान सवा नौ बजे काठमाडौंमा अवतरण गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३–० पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको थियो । साफको इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

बिजुलिको पोल ढलेर लाग्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ९ गते , बिहिबार

भोजपुर सदरमुकाममा आगलागी १ घर जलेर पुर्ण रुपमा नष्ट

प्रकाशित मिती : २०७७ माघ १९ गते , सोमबार

कोरोनाको संक्रमण बाट थप ४ जनाको मृत्यु १५६ जना नयाँ संक्रमित

प्रकाशित मिती : २०७७ चैत्र १३ गते , शुक्रबार

भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्के उज्यालो वडा घोषणा

प्रकाशित मिती : २०७८ कात्तिक १३ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: