. स्कुटी दुर्घटनाबाट चालकको मृत्यु::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु


सुनसरी कोशी गाऊपालिका ८ भाण्टाबारी चोक स्थित पुर्व-पश्चिम राजमार्गमा ON TEST स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा दमक नगरपालिका १ की २६ बर्षीया सासा लिम्बु रहेकी छन् ।
हिजो राती साढे ११ बजे पुर्बबाट पश्चिम जादै गरेको उक्त स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भिर घाईते भएकी लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान सँवा ३ बजे मृत्यु भएको छ । सो दर्घटनामा स्कुटी पछाडी सवार रहेकी झापा बुद्दशान्ति गाऊपालिका १ की २७ बर्षीया रेनु गुरुङ भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आम माफी भयो आउनुहोस् पाटी एकता गरौ :ओलि

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

गाउँपालिकाका लेखापालले अध्यक्ष माथी मुक्का प्रहार

प्रकाशित मिती : २०७८ श्रावण २५ गते , सोमबार

बिचौलियामा संम्लग्न २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

सिफारिस

सरकारी चेकको भुक्तानी समय मात्र १५ दिन सम्म रहने ब्यबस्था

प्रकाशित मिती : २०७७ माघ २५ गते , आइतबार

संखुवासभामा भिर बाट लडेर भोजपुरका एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

नवनिर्मित प्रहरी चौकी प्याउली भोजपुरको भवन उद्घाटन

प्रकाशित मिती : २०७८ कात्तिक १७ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: