. ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा


लुसाका । दक्षिण अफ्रिकी मुलुक जाम्बियाको साउथ लुआनग्वा राष्ट्रिय निकुञ्जमा देखिएको एउटा दृश्य यतिबेला सामाजिक सञ्जालभर भाइरल बनेको छ ।

घटनाका ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा आफ्नी आमाको मृत शरीर च्यापेर बसिरहेको देख्न सकिन्छ जसमा यसकी आमाको टाउको चितुवाको मुखभित्र छ ।

आफैँ ठूलो खतरामा परिरहँदा पनि यसले आमाको साथ छाड्न सकिरहेको छैन । अक्टोबर १४ को यस घटनामा अन्ततः सो चितुवाले त्यो बच्चालाई चितुवाहरुले खाइदिन्छन् ।

यो दुःखद् क्षणलाई वाइल्डलाइफ फोटोग्राफर सफिक मुला चिपाता जाम्बियाका ले खिचेका थिए ।सो दृश्य देखेपछि उनले भनेका छन्, “प्रकृति सधैँ सुन्दर नहुन सक्छ । र यो तस्बिरले पक्कै पनि जीवनको क्रुर वास्तविकता देखाउँछ । दीर्घकालीन वातावरण कायम राख्न, एउटा प्रजाति मरेर अर्कोलाई बचाउनुपर्छ ।” डेलीमेल


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

सरकारले २० युनिटसम्म बिद्युत खपत निशुल्क दिने निर्णय

प्रकाशित मिती : २०७८ श्रावण २७ गते , बुधबार

दसैं मनाउन घर फर्किए परदेशी

प्रकाशित मिती : २०७८ अषोज २१ गते , बिहिबार

धरानमा बन्दाकर्ता र मजदुर बिच झडप

प्रकाशित मिती : २०७७ माघ २२ गते , बिहिबार

प्रदेश १ मा थपिए ४२९ जना कोरोना संक्रमीत ,

प्रकाशित मिती : २०७८ असार १५ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: