. नेपाली काङ्ग्रेस महाधिवेशनको लागि भोजपुरका प्रतिस्पर्धि हरुको चहलपहल धेरै::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ मंसिर ३ गते , शुक्रबार

नेपाली काङ्ग्रेस महाधिवेशनको लागि भोजपुरका प्रतिस्पर्धि हरुको चहलपहल धेरै


नेपाली काङ्ग्रेसको महाधिवेशनका लागि प्रतिनिधि छनोट र जिल्ला कार्य समितिका लागि नेतृत्व दाबी गर्ने उम्मेदवारहरूको  भोजपुरमा चहलपहल बढ्दै गएको छ । नेपाली कांग्रेस भोजपुरको नयाँ नेतृत्वको लागि तीन जनाको प्रतिस्प्रधा हुने भएको छ । आगामि नेतृत्वको लागि जिल्ला दौडाहामा रहेका तिनै नेताले आफु विजयि हुने दावि समेत गरेको छ । यस अघि संस्थापन र संस्थापन इतर मात्र प्रतिस्प्रधा हुने भनिएकोमा सभापतिमा भने त्रिपक्षिय भिडन्त हुने भएको हो ।

सभापतिमा वर्तमान सभापति नन्दमणि राई , पुर्व जिल्ला सभापति वालकृष्ण थापा र महासमिति सदस्य विनोद बान्तावा वीचमा प्रतिस्प्रधा हुने भएको हो । अहिले नेपालि काग्रेसका सभापति र पदाधिकारी उमेद्धारहरु अधिवेशन प्रतिनिधि भेटघाटमा व्यस्त रहेका छन ।

आकाङ्क्षीहरू धैरे भएपछि सङ्ख्यासमेत बढेको छ । एउटै पदका लागि धैरै उम्मेदवार हुदाँ कस्तो व्यक्तिलाई मतदात गर्दा राम्रो हुन्छ भन्ने उत्साहसमेत मतदानमा भाग लिने प्रतिनिधिहरूमा देखिएको छ ।

उपसभापतिका लागि पनि अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीसहित दिनेशप्रसाद घिमिरे, डम्बर श्रेष्ठ, विश्वनाथ पराजुली, राजेन्द्र राई, कमल थुलुङ प्रतिस्पर्धामा छन् ।
प्रदेश सभा ‘क’ को सभापतिमा सरोज बस्नेत , नगेन्द्र खत्री, गणेश बुढाथोकी र प्रदेशसभा ‘ख’को सभापतिमा मदन खुलाल र उद्धिम राईले उम्मेरदवारी घोषणा गरिसकेका छन । प्रदेशसभातर्फ क्षेत्रीय अधिवेशन मङ्सिर ४ गते र केन्द्रीय महाधिवेशनको प्रतिनिधि छनोट तथा जिल्ला अधिवेशन मङ्सिर ५ र ६ गते हुने नेपालि कांगेस भोजपुरले जनाएको छ ।नेपाली कांग्रेस भोजपुरको नयाँ नेतृत्वको लागि तीन जनाको प्रतिस्प्रधा हुने भएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

धरानमा बन्दाकर्ता र मजदुर बिच झडप

प्रकाशित मिती : २०७७ माघ २२ गते , बिहिबार

भोजपुरमा हातिपाइले रोगका बिरामी शुन्य

प्रकाशित मिती : २०७८ कात्तिक १५ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: