. भोजपुरमा सबै भन्दा बढी कर बुझाउने उत्कृष्ट करदाता सम्मानित::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ मंसिर ६ गते , सोमबार

भोजपुरमा सबै भन्दा बढी कर बुझाउने उत्कृष्ट करदाता सम्मानित


दिपेन्द्र लुइटेल भोजपुर मंसिर ६ । कर सप्ताह कार्यक्रमअन्तर्गत आन्तरिक राजस्व कार्यालयले सोम्बार उत्कृष्ट करदातालाई सम्मान गरेको छ । ‘हाम्रो पौरख, हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर’ भन्ने मूल नाराका साथ शुरु भएको कर सप्ताहको अन्तिम दिन आज कार्यालयअन्तर्गत भोजपुर जिल्लाका सबैभन्दा धेरै समयमै कर तिर्ने करदातालाई सम्मान गरिएको हो ।

बासु प्रसाद कोइरालाको प्रमुख अथितिमा कार्यक्रमको सुरुवात भएको थियो ।
यश बर्षको अबधिमा सबैभन्दा बढी कर तिर्ने र सम्मानित हुने एलिसा सप्लायर्स भोजपुर रहेको छ । यश सप्लायर्सका सञ्चालिका बिना देबि श्रेष्ठ हुनुभएको छ । २०७० साल देखि हाल सम्म ४ चोटि सम्मानित भएको छ ।

कोइरालाले कार्यक्रममा बोल्दै जनताले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारीहरू जनताको सेवा गरिरहेको बताए । राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने बासु प्रसाद कोइरालाले बताए । कार्यक्रममा जिल्ला प्रमुख अधिकारी , कर अधिकृत ,उधोग बाणिज्य संघ ,प्रहरी प्रमुख ,सफल व्यावसायिक ,करदाता ,कोषतथा लेखा नियन्त्रणक कार्यलयका प्रमुखका साथै सञ्चारकर्मीकोहरुको उपस्थिति रहेको थियो । सम्मान कार्यक्रमका साथै अन्तरक्रिया कार्यक्रम समेत रहेको उधोग बाणिज्य संघका अध्यक्ष धुब्रलाल श्रेष्ठले जानकारी दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: