. भोजपुरमा हातिपाइले रोगका बिरामी शुन्य::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ कात्तिक १५ गते , सोमबार

भोजपुरमा हातिपाइले रोगका बिरामी शुन्य


दिपेन्द्र  लुइटेल भोजपुर कात्तिक १५ । २ बर्ष देखि प्रदेश नम्बर १ को पुर्बी पहाडी जिल्ला भोजपुरमा हातिपाइले रोगका बिरामी नदेखिए पछि आउने मंसिरमा रोगको अबस्थाका बारेमा परिक्षण गरिने भएको छ । ।अहिले सम्म हातिपाइले रोग जिल्लामा नदेखिएकाले विद्यार्थी हरुमा परिक्षण गरिने छ ।

बिगतका केही बर्षहरुमा हातिपाइले रोग विरुद्ध औषधि सेवन कार्यक्रम सञ्चालन भैसकेकोले दुई बर्ष देखिअ एता हातिपाइले रोग नदेखिएको जिल्ला स्वास्थ कार्यलय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनु भयो । जिल्ला भित्र ५३२ जना बालबालिकामा परिक्षण गरिने स्वास्थ कार्यलयले सञ्चालन गरेको हातिपाइले रोग नियन्त्रण सम्बन्धि गोष्टिमा जानकारी दिएको छ ।

नेपालमा आगामी ९ बर्ष भित्रमा यो रोगलाई निर्मुल गर्नका लागि औषधि सेवन सञ्चालन अभियान सञ्चालन गरिएको छ । जिल्ला भरका ८६ बिद्यालयमा कक्षा १-२ मा अद्यनरत विद्यार्थी हरुमा परिक्षण गरिने छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आम माफी भयो आउनुहोस् पाटी एकता गरौ :ओलि

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

गाउँपालिकाका लेखापालले अध्यक्ष माथी मुक्का प्रहार

प्रकाशित मिती : २०७८ श्रावण २५ गते , सोमबार

बिचौलियामा संम्लग्न २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

मानसिक सन्तुलन गुमाएकी तीन दिनकी सुत्केरी र शिशुको उद्धार

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: