. मंसिर ६ गते आन्तरिक राजस्व कार्यलयको कार्यक्रम होटल भिन्तुना भोजपुरमा हुने भएको छ::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ मंसिर ४ गते , शनिबार

मंसिर ६ गते आन्तरिक राजस्व कार्यलयको कार्यक्रम होटल भिन्तुना भोजपुरमा हुने भएको छ


यहि मिति २०७८ साल मंसिर ६ गते आन्तरिक राजस्व कार्यालय धरानको आयोजना तथा करदाता सेवा कार्यालय भोजपुर र उद्योग वाणिज्य संघ भोजपुरको संयोजनमा तपसिल बमोजिमको कार्यक्रम हुने भएकोले जिल्लावासी उद्यमी, ब्यापारी, ब्यवसायीज्यूहरु सक्रिय रुपमा उपस्थित भई आफूलाई लागेका कर सम्बन्धी जिज्ञाशा राख्नुहुन अनुरोध छ ।

कार्यक्रमः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम
मितिः २०७८ साल मंसिर ६ गते सोमबार
समयः दिउँसो १ बजे
विषयः समसामयिक कर कानून, आर्थिक अध्यादेश २०७८ ले दिएको छुट सुविधा ( विशेषगरी मिसम्याच सम्बन्धमा), जिल्लाभरमा उत्कृष्ट करदातालाई सम्मान तथा पुरस्कार वितरण)
स्थानः होटल भिन्तुना, डाँडागाँउ, भोजपुर

यस सूचनालाई बढीभन्दा बढी करदाताहरु समक्ष पुर्याइदिनुहुन यस कार्यालको फेसबुक पेजमा जोडिनुभएको मित्रहरुलाई अनुरोध छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

धरानमा बन्दाकर्ता र मजदुर बिच झडप

प्रकाशित मिती : २०७७ माघ २२ गते , बिहिबार

१५ हजार मेट्रिकटन रासायनिक मल उत्तरी नाकाबाट नेपाल ल्याइँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

सिफारिस

कम्प्युटरमा स्नातकतह गरेकालाइ जागिरको सुनौलो अबसर

प्रकाशित मिती : २०७७ कात्तिक १ गते , शनिबार

इलाममा जंगली च्याउ खादा दुई जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

महन्थ ठाकुर सहित ४ नेतलाइ पाटी बाट निष्कासन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

धनकुटा आउदै गरेको बोलेरो दुर्घटना

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: