कोरोना खोपको पहिलो डोज दिएका हरुलाइ को दोश्रो डोज आगामी बैशाख ७ देखि ११ गते सम्म लगाउने तयारी भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले पहिलो प्राथमिकतामा परेका हरुलाइ मध्यनजर गर्दै दोश्रो डोजको खोप लगाउने समय निर्धारण गरिएको हो । मन्त्रालय समन्वय महाशाखाका प्रमुख प्राध्यापक डा.जगेश्वर गौतमले पहिलो प्राथमिकतामा पर्ने स्वास्थ कर्मी ,सिमाक्षेत्रमा खटिने प्रहरी […]
कोरोनाको संक्रमण बाट थप ४ जनाको मृत्यु १५६ जना नयाँ संक्रमित
कोरोनको संन्क्रमण बाट थप ४ जनाको मृत्यु भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ३०२४ पुगेको स्वास्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घन्टामा थप १५६ जना नयाँ संक्रमीत थपिएका छन । आज ७० जना कोरोना बाट डिस्चार्ज भएका छन । हाल सम्म २ लाख ७६ हजार ६ सय ६५ जना […]
दोश्रो चरणको लकडाउनको यस्तो छ ,सरकारको तयारी
छिमेकी राष्ट भारत संग सिमाना जोडिएको सिमा क्षेत्रको भागहरुमा कोरोनाको त्रास देखिएको छ । स्वास्थ मन्त्रालयले बुधबार आम जनतालाई सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले संक्रमण दर उच्च हुँदै गए लकडाउन समेत गर्ने चेतावनी दिएको छ । मन्त्रालयका सह प्रभक्ता डा. समिरकुमार अधिकारिले संक्रमण दर उच्च हुँदै गएमा लकडाउन हुनसक्ने चेतावनी दिएका छन । […]
फेरि होला त ? लकडाउन के भन्छन विशेषज्ञ
कोरोना भाइरस रोगथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको ठिक एक बर्ष पूरा भएको छ । सरकारले ठिक एक बर्ष अगाडी चैत ११ गते देखि लकडाउन गरेको थियो । तर फेरि केहिमहिना देखि यता कोरोना भाइरसको संक्रमण दर निक्कै कम भएकाले यातायात, सिमा नाका खुल्ला, बजार ,बिध्यालय ,संघ सस्था हरु सबै क्षेत्र खुल्ला गरिएको थियो । […]
भोजपुरमा २ चरणमा कोरोना विरुद्धको अभियान संचालन गरिने पहिलो चरणमा कुन कुन स्थानिय तह परे त ?
भोजपुर फागुन १७।भोजपुरमा जिल्लामा रहेको ७ ओटा गाउँपालिका र २ ओटा स्थानीय तहमा दुई चरण गरेर कोरोना भाइरस विरुद्धको खोप सेवा संचालन हुने भएको छ । जिल्लाका ५ स्थानीय तहमा आगामी फागुन २३ गतेबाट २६ गते सम्म पहिलो चरण र ४ ओटा स्थानिय तहमा फागुन फागुन २७ गते देखि ३० गते सम्म दोश्रो पटकको खोप […]
प्रदेश १ मा आज १५ जनामा कोरोना पोजेटिभ पुष्टि भए संगै ४१० जना सक्रिय संक्रमीत रहेका छ्न ।
पुष -२२ आज प्रदेेश १ माा १५ जना संक्रमीत थपिएका छन । संक्रमीत थपिएकामा मोरङको बिराटनगरमा ७,बेलबारी,जदाह र सुन्दरहरैचामा १-१ जना ,धनकुटाको धनकुटानगरपालिकामा ३र झापाको बिर्तामोड र शिबसताक्षिमा १-१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोनाको सक्रिय संक्रमीत ४१० जना रहेका छन । सक्रिय संक्रमीत मध्य ३९१ जना […]
54 total views
प्रदेश १ मा हाल सम्म कोरोना संक्रमितको संख्या २९,८५५जना पुगे संगै भोजपुरमा ८५जना संक्रमित
प्रदेश १ मा आज १६ जना कोरोना संक्रमीत थपिएका छन । यस्तै हाल सम्म कुल कोरोना संक्रमिको संख्या २९ हजार ८ सय ५५ पुगेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । यस्तै हाल सम्म कोरोना संक्रमीत हुनेको संख्या १३ हजार ११२,सुनसरीमा ८ हजार ९४७,झापामा ४हजार ६४६,उदयपुरमा ४९४,इलाममा ४७२,संखुवासभामा ३४१,धनकुटामा २०७,पाँचथरमा १४५ ,ताप्लेजुङमा १२०,तेह्रथुममा ११९ जनामा कोरोना […]
85 total views
आज नेपालमा थप १५ जनाको मृत्यु ८९९ जना कोरोना संक्रमीत
गत २४ घण्टामा थप १५ जनको कोरोनाको कारण मृत्यु भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १५ जनाको मृत्यु भए संगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको कुल संख्या १ हजार ६८९ पुगेको छ । आज देश भर ८९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यश संगै नेपालमा कोरोना संक्रमीत हुनेको संख्या […]
28 total views
प्रदेश १मा ८७ जना कोरोना संक्रमीत पुष्टि हाल सम्म २८हजार५०२ जना कोरोना संक्रमित
आज प्रदेश १ मा ८७ जना कोरोना संक्रमीत पुष्टि भएका छन । संक्रमण हुनेमा झापामा ३६,मोरङमा १५,इलाममा १३,सुनसरिमा १२ संखुवासभामा ३,उदयपुरमा २,ताप्लेजुङमा १ जना र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । यस्तै झापाको भद्रपुर र दमकमा ७-७ जना ,बिर्तामोडमा ६,कमलगाउपालिकामा ४,मेचिनगरमा ३,अर्जुन धारा र शिबसताक्षिमा २-२ ,बुद्धशान्ती र ब्रहादशिमा […]
43 total views
प्रदेश १ मा कोरोनाको संक्रमण दर घट्यो ४९२ जनाको पिसिआर
आज प्रदेश१ मा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा ४४,सुनसरिमा २८ ,मोरङमा ८,इलाममा ५,सोलुखुम्बुमा ४,ताप्लेजुङमा १ र प्रदेश १ बाहिरको २ जना रहेको सामाजिक बिकास मन्त्रालले जनाएको छ । संक्रमण हुनेमा झापाको कन्काइमा ११,बिर्तामोडमा ९,शिबसताक्षी र कमल गाउँपालिकामा ७-७,अर्जुन धारामा ४,भद्रपुरमा ३,मेचिनगरमा २,बुद्ध शान्तिमा १,सुनसरीको धरानमा १५,इटहरीमा १० ,इनरुवामा २,स्थानिय तहनखुलेका १ […]
62 total views