आज असोज ३ गते संविधान दिवस ,निर्बाचित संविधानसभा बाट बनेको नेपालको संविधान २०७२ लागू भएको आज ५ बर्ष पुगेको छ । नेपालमा संबैधानिक पद्धति को प्रचलन ,२००४ साल बाट सुरु भएको थियो , तर यस अधिका सबै संविधान राजामहाराजा बाट घोषण भएका थिए । आफुमा निर्भित सार्बभौमसत्ता ´ को प्रयोग गर्दै कृपाले नागरिकलाइ संविधान प्रदान […]