भोजपुर चैत २५। नेपाल पत्राकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । आज देश भर महासंघले तोकेको केद्रमा बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म मतदान हुने छ । ७७ जिल्लाको सम्बन्धित जिल्ला साखामा ,४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटसको दशरथ रंगशालामा गरि ९७ केन्द्र तोकिएको छ । केन्दिय […]
भोजपुरमा काठको मुडाले किचेर एक जनाको मृत्यु
२४ चैत भोजपुर । भोजपुर नगरपालिका ०४ मान्द्रेमा काठ सम्बन्धि काम गर्ने मजदुरको काठको मुडाले किचेर मृत्यु भएको छ । आज बिहान ८ बजे धनकुटा पाख्रीबास ३ मुवाखोलाका २२ बर्षिय नीर बहादुर मगरको काठको मुडा पल्टाउने क्रममा सो मुडाले किची घाइते भएका मगरलाई उनको थप उपचारको लागि जिल्ला अस्पताल धनकुटा पुर्याउन साथ 12:४५ बजे तिर मृत्यु […]
सिक्किम केन्द्र बिन्दु भएर भारत,भुटान , नेपालमा र अन्य देशमा पनि भुकम्पको ठूलो धक्का
चैत २३ मोरङ ।आज सोमबार राती ९:०४ मिनेट जादा भुकम्प गएको छ । भारतको पश्चिम बाङ्गाल प्रदेश सिक्किम र थिम्पुको सिमा क्षेत्र बेनापुुुुरी केन्द्र बिन्दु भएर ५. १रेक्टरस्केलको भुकम्प गएको हो। भारत ,भुटान ,पाकिस्तान,चीन ,नेपालमा र बाङ्लादेशमा भुक्मप को ठुलो धक्का महसुस गरिएको छ । थप विवरण आउन बाकी छ ।
उस्तै नाता पर्ने सन्तानलाई बराबरको अपुताली हक लाग्ने सर्बोच्चको फैसला
निधन भएको ब्याक्तीको अपुताली ,सो ब्याक्तिलाइ निधन हुनु अघि कस्ले पालनपोषण गरेको स्पष्ट नभए उस्तै नाता पर्ने सबैलाई बराबरी भाग लाग्ने सर्बोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरु तेज बहादुर केशी र प्रकाश कुमार ढुंगानाको सयुक्त इजलासले यस्तो ठहर गरेको हो । बारा जिल्ला कलैया नगरपालिका बस्ने जैनब अन्सारी सोही जिल्लाको बसन्त पुर गाउँबिकास समिती […]
पानी तान्ने मेसिन चोरी गरेको आरोपमा कुटपिट गर्दा एकजनाको मृत्यु
भक्तपुरमा पानी तान्ने मेसिन चोरी गर्न लागेको आरोपमा कुटपिट हुदा एक जनाको ज्यान गएको छ । स्थानीय बासिन्दाले कुटपिट गर्दा काभ्रेपलाञ्चोक कुसादेबिका कृष्ण गुरुङको ज्यान गएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिनु भयो । कुटपिटबाट घाइते भएका गुरुङको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । चागुनारायण नगरपालिका २ बर्खेपाटिमा […]
इटहरीको एक प्लाइ उद्योगमा भीषण आगलागी
इटहरीको एक प्लाइ उद्योगमा भीषण आगलागी भएको छ । सोमबार बिहानै इटहरी १२ खनारमा रहेको एक प्लाइ उद्योगमा भीषण आगलागी भएको हो । हामिले प्राप्त समाचार अनुसार उद्योगको पछाडी राखिएको कोठामा भुसको आगो लागेको छ । आगोले उद्योगमा रहेको काठहरु जलेको बताइएको छ । प्रहरी घटना स्थलमा पुगेको छ । आगो नियन्त्रणको प्रयास जारी छ […]
प्रदेश नम्बर १ मा ब्राउन सुगर सहित १ जना पक्राउ
प्रदेश नम्बर १ मा दिनहु जसो ब्राउन सुगर ,ड्रक्स,चरेस र गाजा जस्तो २ नम्बरीधन्दाको कारोबार फस्टाएको छ । बिशेष गरि झापा जिल्ला भारत संग सिमाना जोडिएको जिल्ला भएर पनि होला । पुर्बी नाका काकरभिट्टा मा खटिएका नेपाल सरकारका राष्ट्र सेवकहरुको मिलेमतो भएको र सिमानामा कडाइ नहुदा दिनहुँ मानिस पक्राउ पर्ने गरेका छन । झापामा ब्राउन […]
भोजपुरमा निर्माण भइ रहेको रंगशाला निर्माण काम ८५ प्रतिशत सप्पन्न
भोजपुर चैत २२ भोजपुरको कोदारमा रहेको शहरी बिकास तथा भवन निर्माण कार्यलय धनकुटाको रु १४ करोड ५ लाख गत मंसिरमा निर्माण सुरु गरिएको हो । प्रदेश १ सरकारको प्राथमिकता रहेको भोजपुर रंगशाला निर्माणको काम ८५ प्रतिशतले सप्पन्न भएको छ । आगामी बर्ष २०८० साल सम्म निर्माण अबधि भएपनी सरकारले समयमै बजेट दिएमा सम्झौता अघिनै काम […]
भोजपुरमा १ अर्ब ७२ करोडको लगानीमा उत्पादन भएको ८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिदै
भोजपुर चैत २०।प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा रहेको पिखुवा खोला बाट ८ मेगावट जलविद्युत उत्पादन सुरु भएको छ । टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको काम अंतिमा पुगे संगै उत्पादन सुरु भएको छ । जलविद्युत आयोजनाको निर्माण कार्य सकिए संगै नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका प्रमुख सुजन पौडेलले जानकारी दिनु भयो […]
भोजपुर बाट २०७८को जनगणना सुपरिवेक्षक पदको लागि आबेदन दिएकाको नामावली सार्बजनिक ,नामावली सहित
राष्टियता जनगणना २०७८ को लागि सुपरिबेक्षकको आबेदन दिएका मध्य भोजपुर जिल्लामा २ नगरपालिका सहित ७ वटा गाउँपालिकाको लागि ९३ जनाको नामावलीप्रकाशन भएको छ । ९३ जनाको नामावली हेर्न Bhojpur (1)pdf मा क्लिक गर्नु होला ।