भोजपुर चैत २५। नेपालका हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौला र अभिनेता सरोज खनाल लगाएतका कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा प्रहरिले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी साइबर ब्यूरोले पर्सा बहुदजर्माइ नगरपालिका ५ बस्ने १४ बर्षका बालकलाई प्रहरिले पक्राउ गरेको हो । दिपाश्री निरौलाले फेसबुक ह्याक गरेर विभिन्न ब्याक्ती सङ्ग पैसा मागेको भन्दै […]
पर्यटकको आकर्षक केन्द्र बन्दै सिबि होमस्टे-भिडियो सहित
प्रदेश न १ को भारत सङ सिमाना जोडिएको झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकामा संचालित चन्द्र बिष्णु होमस्टे अहिले आन्तरिक तथा बाहिए पर्यटक हरुको भिड लाग्न थालेको छ । झापा बिर्तामोड देखि पुर्ब चारली हुँदै इलाम जाने बाटो बुधबारे बाट १.५ किलोमीटर पश्चिम जयपुर रोडमा संचालित होमस्टे पहिले भन्दा अहिले मौसम प्रतिकुल बन्दै गएको र खाना बस्नको […]
दिपा लुइँटेलका उत्कृष्ट गजलहरु
१ ख्यालठट्टा हासो मजाक,माया नसम्झबाचुन्जेली साथ नछाड्ने छाया नसम्झ।। जिद्दी गर्न्ने एकोहोरिने बानी रैछ तिम्रोम संग भुलेर नि साचो प्रीति लाए नसम्झ।। इष्टमित्र साथिभाइको साथ हुन्छ हदसम्मआखा चिम्लि तिम्रै साथ पाए नसम्झ।। एस्तै छु आफ्नु पराइ सब्लाइ समान देख्छुआफन्त झै मान्दा तिम्लाइ चाए नसम्झ।। थाह नै छ दुबै हातको महत्व समानै छखाने हात त दायाँ […]
बिश्वकै पहिलो १८ जिबि र्याम भएको स्मार्ट फोन सार्बजनिक
बिश्वकै पहिलो १८ जिबि र्याम भएको स्मार्ट फोन सार्बजनिक भएको छ । रेडम्योजिक सिक्स प्रो को नाममा १८ जिबि र्याम भएको पहिलो स्मार्ट फोनको रेकर्ड बनेको हो । रेडम्योजिक सिक्स प्रोलाई टेन्सेन्ट गेमसङको साझेदारीमा तयार पारिएको छ । यो गेमिङ स्मार्ट फोन हो । जसमा १६५ हर्ज रिफ्रेस रेट भएको डिस्प्ले दिइएको छ । यति […]
प्रदेश १ का मुख्य मन्त्री राई अन्तर जातिय बिबाह गर्दै
प्रदेश १ का मुख्य मन्त्री शेरधन राइ बिबाह बाधिने भएका छन । मुख्य मन्त्री राई यहि माघ ११ गते बिबाह बन्धनमा बाधिने उहाको सचिवालयले जनाएको छ । अमेरिका बस्दै आएकी युवती संग मुख्य मन्त्री राइको बिबाह हुने भएको सचिवालयलो भनाइ छ । उहाको बिबाह भोज काठमाडौ र बिराटनगरमा हुने निश्चित भएको छ । देशको राजधानी […]
83 total views
अरिङ्गालको गोलो पोल्नको लागि ड्रोनको प्रयोग
नेपालमा अरिङ्गाल काडेर खाने प्रचलन पुरानै हो । अरिङ्गालको स्वादिष्ट तथा शक्तिबर्दक पनि हुन्छ । कति पय अबस्थामा भने अरिङ्गालले मानिसलाई टोक्ने र अनेक दु:ख दिने तथा कति पय स्थानमा ज्यान समेत लिने गरेको छ । रुख वा अग्लो ठाउमा रहने अरिङ्गाल काड्न निक्कैनै जोखिम हुन्छ । अरिङ्गाल काड्न अग्लो स्थान तिर जादा कति पय […]
61 total views
भोजपुरमा भेटिए १८८६ सालमा जन्म भएका वृद्व भेटिए
भोजपुर मंसिर १२हाम्रो नेपाली समाजमा एक सताब्बी अर्थात एक सय बर्ष उमेर काटेको मान्छे नेपालमा कम मात्रमा भेटिन्छन । नेपालको प्रदेश न १ मा पर्ने पुर्बको बिकट मानिने पहाडी जिल्ला भोजपुरमा एक ब्याक्ती १८९ बर्ष उमेरका हुनुहुन्छ । ब्यक्तिको उमेर अनुसार हेर्ने हो भने बृद्वबा हेर्दामा खासै धेरै उमेर जस्तो देखिन्नु हुन्न । उनको नागरिक्तामा […]
151 total views
छठ घाटमा सुर्यलाइ अर्घ दिनेको घुइचो ,भब्य साथ तराई बासिले छठ पर्व मनाउदै
छट पर्बको आज तेस्रो दिन ब्रतालुहरु सुर्यलाइ अर्घ दिन छट घाटमा पुगेका छन । केही भक्तजन हरु पुग्ने क्रम जारी छ । अहिले सिरहाका पोखरी तथा जलाशयहरुमा ब्रतालुहरु पुगेर अर्घ दिइरहेका छन । छट पर्बका लागि तयार पारिएका ठेकुवा,केरा ,भुसुवा लगाएतका विभिन्न प्रकारका फलफुल तथा प्रसादहरु बोकेर ब्रतालु हरु छट घाटमा पुगेका हुन । सिरहा […]
40 total views
आज महाकबी लक्ष्मी प्रसाद देबकोटाको ११२औं जन्म जयन्ती
भोजपुर कात्तिक २९नेपाली साहित्यका महान प्रतिभा महाकबी लक्ष्मी प्रसाद देबकोटाको ११२ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गर्दै मनाइदैछ । महाकबी देबकोटाको जन्म वि.स .१९६६ कात्तिक कृष्ण औंसि अर्थात लक्ष्मी पुजाको दिन काठमाडौको डिल्ली बजारमा भएको थियो । दस बर्षको उमेरमा कबिता लेख्न सुरु गरेका देबकोटाका थुप्रै महाकाब्री ,खण्डकाब्य ,निबन्ध ,कथा,कबिता ,नाटक ,कबिता,गित,समलोचना र फुटकर कबिता […]
56 total views
मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर सदरमुकामदेखि टक्सार विमानस्थलसम्मको कालोपत्र सडकको आज उद्घाटन गर्नुभएको छ । जिल्लामा पहिलो पटक आस्पाल्ड प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा सो सडक कालोपत्र गरिएको हो । रायामाझी–जगदम्बा–मार्सेली जेभिले निर्माण गरेको यो सडकको लम्बाइ पाँच किलोमिटर रहेको छ । कालोपत्रको मोटाइ चार सेन्टिमिटर भएको […]
38 total views