April 10, 2021

Category: बिज्ञान प्रबिधी

कम्प्युटरमा  स्नातकतह गरेकालाइ जागिरको सुनौलो अबसर
बिज्ञान प्रबिधी

कम्प्युटरमा स्नातकतह गरेकालाइ जागिरको सुनौलो अबसर

काठमाडौ कात्तिक १ ए.वान सप्ट इन्टरनेस्नल मा एक जना वेब डेभलपर कर्मचारिको आवश्यक परेको छ । कम्पनीले यहि कात्तिक ६ गते सम्म अन्तिम म्याद हुने गरि दर्खास्त आवान गरेको छ । शैक्षिक योग्यता कम्प्युटर बिषय लिएर कम्तीमा स्नातक तह गरेको २१ बर्ष पूरा भैइ ५० बर्ष ननाधेको हुनु पर्ने छ । साथै फारम भर्नाका लागि […]

 150 total views,  2 views today

Read More
अब झापाजिल्लामा हुने भयो अलैंची प्रशोधन ३ करोडको लागतमा उद्योग सुरु
बिज्ञान प्रबिधी, समाचार

अब झापाजिल्लामा हुने भयो अलैंची प्रशोधन ३ करोडको लागतमा उद्योग सुरु

असोज २ भोजपुरनेपालमा उत्पादिक अलैंची को ठूलो हिस्सा बाहिर निर्यात गर्नु परिरहेको बेला अब भने अलैंचीलाई नेपालमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैचिलाइ आउदो मंसिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ ।झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशाेधन उधाेग निर्माण भैसकेको छ । उद्दोगले नेपालमा अलैंचीलाइ चार प्रकारमा वर्गीकरण गरेर खरिद […]

Read More
एका बिहाननै भुकम्प को ठूलो धक्का मानिसहरु त्रासित
बिज्ञान प्रबिधी, समाचार

एका बिहाननै भुकम्प को ठूलो धक्का मानिसहरु त्रासित

बुधबार बिहाननै सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर भुकम्प को धक्का गएको छ । सिन्धुपाल्चोक को राम्छे आसपासमा केन्द्र बिन्दु भएर ६ रेक्टर स्केलको भुकम्प गएको राष्टिय भुकम्प मापन केन्द्रका प्रमुख लोकबिजय अधिकारिले जानकारी दिए । उनका अनुसार ५ बजे र १९ मिनेट जादा भुकम्प गएको हो ।अधिकान्स सर्बसाधरण घर भित्रै सुतिरहेको बेला भुकम्प गएर मानिसलाइ त्रासित […]

Read More