बलि दिन भारत तर्फ लैजादै गरिएका २ किशोरीको नेपाल भारत सिमाको भाण्टाबारी नाका बाट उद्दार गरिएको छ । सुनसरिका प्रहरि प्रभक्ता नरेन्द्र कुमार कार्किका अनुसार सप्तरी घर भएका ती किसोरिलाइ भारत तर्फ लैजादै गरिएको अबस्थामा भारत सङ सिमाना जोडिएको सुनसरिको भाण्टाबारी नाका बाट उद्दार गरिएको हो । कार्किका अनुसार नेपाल भारत तर्फका सयुक्त सुरक्षा टोलिले […]
कक्षा १२ को परिक्षा संचालनका लागि विभिन्न विकल्प मन्त्रीपरिषदमा सिफारिस
कोरोना भाइरसको कारण स्थगित भएको कक्षा १२ को परीक्षा संचालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि त्यसको निर्णय ढिलाइ भएको छ । राष्टिय परीक्षा बोर्ड्ले परीक्षा लिन सक्ने स्थिती नभएमा कुल १०० पुर्णाङ्क मध्य ४० नम्बर को अनलाइन परीक्षा २० नम्बरको प्रयोगात्मक परीक्षा र कक्षा ११ को कुल प्राप्तङ्कलाइ बाकी ४० नम्बरमा गणना गर्ने वा […]
प्रदेश १ मा एक जिल्ला कोरोना मुक्त भए संगै बारा र पर्सामा थप ७ जनमा कोरोना पुष्टि
भोजपुर असोज १२बिश्वब्यापी रुपमा त्रास बनाइरहेको कोरोना भाइरसले नेपालमा अहिले तिर्ब रुपमा फैलिरहेको छ । यसले समाजमा निक्कै न राम्रो प्रभाब पार्न थालेको छ । एक महिना एता नेपालमा कोरोना संक्रमण निक्कै फैलिएको छ।देश भर कोरोनाको दर एसियाली देश मध्य चौथो स्थानमा परेको छ ।सोलुखुम्बु ,,मनाङ,मुस्ताङ ,डोल्पा,हुम्ला,म्याग्दी जिल्ला कोरोना मुक्त भएका थिए यसै गरि खोटाङ […]
भोजपुरमा २ जनामा कोरोना पुष्टि भए संगै प्रदेश १ मा १८१ जना कोरोन सन्क्रमित थपिए
भोजपुर असोज ११आइतबार आज प्रदेश १ मा १८१ कोरोना संक्रमण थपिएका छन । मन्त्रालयका अनुसार मोरङमा १६७,सुनसरिमा ७, झापामा३,भोजपुरमा २,तेह्रथुम र प्रदेश १ बाहिरका १-१ जना रहेको सामाजिक बिकास मन्त्रालय ले जनाएको छ । यो दैनिक संख्या मा धेरै हो ।बिराटनगरमा एकै दिन १३० जनालाइ कोरोना संक्रमण पुष्ठि भएको छ । प्रदेश १ सामाजिक बिकास […]
एक सय भन्दा कम शय्याका अस्पताल वा स्वास्थ चैकिको जग्गाको मापदण्ड हेर्नुस् स सेयर गर्नु होस
सरकारले एक सय शय्या भन्दा तलका अस्पताल तथा स्वास्थ चौकिका लागि आवास्यक पर्ने मापदण्ड परिवर्तन गरेको छ । मन्त्री परिषद्को बैठकले ९९ शय्या सम्मका प्राथामिक अस्पताल र स्वस्थ्य चौकिको भवन पुर्बधारको डिजाइ तथा निर्माण सम्बन्धी निर्देशिका परिवर्तन गरेको हो ।स्वास्थ तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद् बाट पास भएको निर्देशिका भवन निर्माणका लागी आवश्यक पर्ने […]
१२ बर्षियबालिकाको मुन्द्राको कारण बलात्कार पछि हत्या भएको प्रहरिको संका
झन्डै एक बर्ष अगाडी मष्ट गाउँपालिका वडा न २ खिकालामा ११ बर्षे बिमल कामी गाउँ नजिकै मृत भेटिए । मृत भेटिदा कानको कुन्डल नै गायप थियो । बालकका परिवार र आफन्त छरछिमेकिले समेत प्रहरीलाई खबर दिएनन् ।बालका बुवा सेरबाहादुर कामी आफू त्यतिबेला रोजगारको लागि भारतमा भएको ले केही गर्न नसकियको बताउनु भयो यो घटना सम्झदै […]
सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो
भोजपुर असोज ११लगातार बर्षाको कारण अर्धखाची सितगङ्गा नगरपालिका १२ को कोठिया मैदान भासिय पछि गाउले त्रासमा छन । कोठिया मैदानमा जमिन धुजा धुजा भएर भासिय पछि ४० घर परिवार रहेको सिङ्गो गाउँनै जोखिममा परेको शीतगङ्गा नगरपालिका १२ का वडा अध्यक्ष्ा बाबुराम गैरेले बताए । उनला अनुसार अहिले सम्म २६ घर भत्किएका छन भने १४ घर […]
झापा कारागारमा कोरोनाको संक्रमण फैलियो कैदी बन्दी त्रास
असोज १० झापा कारागारमा ७ जना कैदी बन्दिलाइ एकै पटक कोरोना भाइरसको संक्रमण पुष्टि भए पछि त्रास फैलिएको कैदिबन्दिले बताएका छन । क्षमता भन्दा तेबर कैदिबन्दी भएकाले कारागारमा एक साता देखि सयांै जनामा कोभिड जस्तै ज्वरो ,रुघाखोकी र झाडापखाला जस्ता लक्षण देखा परेको उनिहरुको भनाइ छ । गत साता काठमाडौ लैजान लागेको एक कैदिबन्दिमा कोरोना […]
कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति
एजेन्सी । बिश्व स्वास्थ संघसंगठन ( डब्लुएचओ) ले चिनमा तेस्रो चरणको परिक्षण गरिरहेको कोरोना विरुद्धको भ्याक्सिनलाइ आम मानिसमा लागाउन अनुमती प्रदान गरेको छ । रोयरर्सका अनुसार चिनियाँ स्वास्थ अधिकारिले डब्लुएचओ आम मानिसमा कोरोना विरुद्धको भ्याक्सिन लगाउन अनुमती दिइएको जानकारी दिइएको छ ।डब्लुएचओ ले अहिले सम्म आपतकालीनका लागि कुनै पनि देशलाइ अनुमती दिइएको छैन। चिनले डब्लुएचओ […]
लगातार बर्षाका कारण सडक अबरुद्ध
भोजपुर असोज १० गतेलगातारको बर्षा कारण केही दिन देखि भोजपुर जिल्लाका अधिकाश सडक अबरुद्ध भएका छ्न । बर्षाले कच्ची सडक हिलामे भए पछि कतिपय ठाउमा पैरो खसेका कारण सवारी साधन पुर्ण रुपमा थप्प भएको बस,व्यावसायि संघ भोजपुरका अध्यक्ष गोपाल तामाङले बताउनु भयो । लगातार बर्षाका कारण पहिरो र हिलोले सडक अबरुद्ध हुदा निजि सवारी साधन […]