April 10, 2021

Month: November 2020

भोजपुरमा १ जना कोरोना संन्क्रमित थपिए संगै प्रदेश १ मा१८० जना कोरोना संक्रमित
कोरोन बिशेष

भोजपुरमा १ जना कोरोना संन्क्रमित थपिए संगै प्रदेश १ मा१८० जना कोरोना संक्रमित

प्रदेश १ मा आज शनिबार थप १८० जना कोरोना संक्रमीत थपिएका छ्न । संक्रमीत हुनेमा मोरङमा ३६,सुनसरिमा ५३,झापामा ४९,इलाममा १७,पाचथरमा ६,धनकुटामा ४ ,उदयपुरमा २ ,ताप्लेजुङ ,तेह्रथुम र भोजपुरमा १-१ जना र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । संक्रमीत हुनेमा मोरङको बिराटनगरमा १६,कटाहरी र सुन्दरहरैचामा ४-४ ,बेलबारिमा ३ कानेपोखरी ,पथरिशनिचरे […]

 253 total views

Read More
भोजपुरमा भेटिए १८८६ सालमा जन्म भएका वृद्व भेटिए
रोचक

भोजपुरमा भेटिए १८८६ सालमा जन्म भएका वृद्व भेटिए

भोजपुर मंसिर १२हाम्रो नेपाली समाजमा एक सताब्बी अर्थात एक सय बर्ष उमेर काटेको मान्छे नेपालमा कम मात्रमा भेटिन्छन । नेपालको प्रदेश न १ मा पर्ने पुर्बको बिकट मानिने पहाडी जिल्ला भोजपुरमा एक ब्याक्ती १८९ बर्ष उमेरका हुनुहुन्छ । ब्यक्तिको उमेर अनुसार हेर्ने हो भने बृद्वबा हेर्दामा खासै धेरै उमेर जस्तो देखिन्नु हुन्न । उनको नागरिक्तामा […]

 151 total views

Read More
प्रदेश १ मा बिहिवार २०७ जना कोरोना संक्रमीत थपिए- सिद्धकाली समचार
कोरोन बिशेष

प्रदेश १ मा बिहिवार २०७ जना कोरोना संक्रमीत थपिए- सिद्धकाली समचार

प्रदेश १ मा आज थप २०७ जना कोरोना सन्क्रमित थपिएका छन । मोरङमा ७२ ,झापामा ६७,सुनसरिमा ३९ ,इलामा ७,उदयपुरमा ५ ,पाँचथर र धनकुटामा ३-३ संखुवासभामा १ र प्रदेश १ बाहिर १० जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । यस्तै मोरङको बिराटनगरमा ४८,उर्लाबारीमा ०७, सुन्दरहरैचामा ६,बेलबारी र केराबारिमा २-२ ,रंगेलि ,पथरी शनिश्चरे ,लेटाङ ,ग्रामथान ,कानेपोखरी […]

 59 total views

Read More
नेपालमा आज थप १६१४ जना कोरोना संक्रमीत थप २३ जनाको मृत्यु
कोरोन बिशेष

नेपालमा आज थप १६१४ जना कोरोना संक्रमीत थप २३ जनाको मृत्यु

नेपालमा आज थप १६ सय १४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार २४ घन्टामा थप १६ सय १४ जनामा कोरोना पुष्टि भएको हो ।यसै गरि संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । कुल संक्रमीत मध्य संक्रमीतको संख्या १६ हजार ७९३ रहेको […]

 37 total views

Read More
घाटिमा ढुङ्गा अड्किदा १६ महिने बालकको मृत्यु -सिद्धकाली खबर
समाचार

घाटिमा ढुङ्गा अड्किदा १६ महिने बालकको मृत्यु -सिद्धकाली खबर

मंसिर १० घाटिमा ढुङ्गा अड्किदा १६ महिने बालकको ज्यान गएको छ । कैलालिको बेदकोट नगरपालिका ९ सुन्दरपुरमा १६ महिने सकार भट्टको घाटिमा ढुङ्गा अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर वरिपरि खेल्ने क्रममा मुखमा डुङ्गा हाल्दा घाटिमा अड्किएको थियो । महाकाली अस्पतालमा ढुङ्गा झिक्न नसकेपछी कैलालीको धनगढी पठाइएको थियो । उनको उपचारकै क्रममा […]

 45 total views

Read More
कोरोनाको जोखिमको कारण मुस्ताङबासीलाई कष्ठकर बन्दै
समाचार

कोरोनाको जोखिमको कारण मुस्ताङबासीलाई कष्ठकर बन्दै

बिगतका बर्षहरुमा कात्तिकको सुरुवात संगै जाडो छल्न न्यानो स्थानतिर सर्ने मुस्ताङ बासिहरुले भने मंसिरको पहिलो साता बितिसक्दा पनि न्यानो क्षेत्र तर्फ झर्न सकेका छैन्न । जाडो याममा हिलालपारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र पुरै खाली हुने र तल्लो भेगका मानिसहरु पनि कमै मात्रामा बसोबास गरेको र यश बर्ष कोरोना भाइरसको कारण पुरै जीवन कष्ठकर बन्दै छ […]

 34 total views

Read More
`बिप्लप´ समुहको ४ नबर कम्पनिका सेकेन्ड कमान्डर पक्राउ -सिद्धकाली समचार
समाचार

`बिप्लप´ समुहको ४ नबर कम्पनिका सेकेन्ड कमान्डर पक्राउ -सिद्धकाली समचार

मंसिर ७। मोरङ प्रहरीले नेत्र बिक्रम चन्द बिप्लप समुहका एक सैन्य लडाकुलाइ हात हतियार सहित उर्लाबारी बाट पक्राउ गरेको छ । प्रहरी सैन्य लडाकु ३२ बर्षिय पेम्बा शेर्पालाई पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । उनलाई उर्लाबारी स्थित राधिका माध्यमिक बिध्यालय नजिक बाट अमेरिकामा बनेको पेस्तोल बाट तीन राउड गोलि म्यागजिन […]

 65 total views

Read More
देशको विभिन्न ठाउँको तापक्रम शुन्यभन्दा तल चिसो तिब्र गतिमा बढ्दै
समाचार

देशको विभिन्न ठाउँको तापक्रम शुन्यभन्दा तल चिसो तिब्र गतिमा बढ्दै

भोजपुर ,देश भर दिनप्रतिदिन तिब्र गतिमा चिसो बढ्दै गएको छ । मौसम पुर्बनुमान महाशाखाका अनुसार आफ्नो मापन केन्द्र रहेका तीन स्थानमा तापक्रम शुन्य भन्दा कम रहेको छ । माहाशाखाका रेकर्ड अनुसार शुक्रवार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ३.५° सेल्सियस रहेको छ । यस्तै मुस्ताङको जोमसोम र दोलखाको जिरिमा पनि न्युनतम तापक्रम माइन्स ०.५ डिग्री […]

 42 total views,  1 views today

Read More
छठ घाटमा सुर्यलाइ अर्घ दिनेको घुइचो ,भब्य साथ तराई बासिले छठ पर्व मनाउदै
रोचक

छठ घाटमा सुर्यलाइ अर्घ दिनेको घुइचो ,भब्य साथ तराई बासिले छठ पर्व मनाउदै

छट पर्बको आज तेस्रो दिन ब्रतालुहरु सुर्यलाइ अर्घ दिन छट घाटमा पुगेका छन । केही भक्तजन हरु पुग्ने क्रम जारी छ । अहिले सिरहाका पोखरी तथा जलाशयहरुमा ब्रतालुहरु पुगेर अर्घ दिइरहेका छन । छट पर्बका लागि तयार पारिएका ठेकुवा,केरा ,भुसुवा लगाएतका विभिन्न प्रकारका फलफुल तथा प्रसादहरु बोकेर ब्रतालु हरु छट घाटमा पुगेका हुन । सिरहा […]

 40 total views

Read More
कोरोना भाइरसको कारण भोजपुरमा पहिलो पटक २४ बर्षिय युबतिको मृत्यु
कोरोन बिशेष

कोरोना भाइरसको कारण भोजपुरमा पहिलो पटक २४ बर्षिय युबतिको मृत्यु

मंसिर ३ भोजपुरकोभिड १९ अर्थात कोरोना भाइरस को कारण भोजपुरमा आज पहिलो पट्क कोरोना संक्रमीत एक युबतिको मृत्यु भएको छ । संक्रमण बाट मृत्यु हुनेमा षडानन्द नगरपालिका तुङेगेछाकी २४ बर्षकी युबतिको मंगलबार मृत्यु भएको हो । कात्तिक २९ गते बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरानमा युबतिको कोरोना परिक्षण गराउदा रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना […]

 72 total views

Read More