राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले रजिष्ट्रेसन र आवेदन फाराम खुला गरेको छ ।पनिकाका अनुसार कक्षा ९ मा रजिष्ट्रेसन फाराम र कक्षा १० मा आवेदन फाराम भर्न खुला गरिएको हो ।परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार पुस १६ देखि आगामी माघ २१ गतेसम्ममा विद्यालयहरुले विद्यार्थीको रजिष्ट्रेसन र आवेदन फाराम भराइसक्नुपर्ने छ । “भरिएको फारामलाई […]
43 total views