April 10, 2021

Month: January 2021

आगो ताप्ने क्रममा जलेर  ८८ बर्षिया वृद्धाको मृत्यु
समाचार

आगो ताप्ने क्रममा जलेर ८८ बर्षिया वृद्धाको मृत्यु

धनकुटामा आगो ताप्ने क्रममा जलेर आज बिहान एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका -९ बेलाहारिकी ८८ बर्षिय भक्त कुमारी बराल रहेकी छिन । बिहान करिब साढे ८ बजे घरमा कोहि नभएको बेला आगो ताप्ने क्रममा कपडा बाट आगो सल्किएर जल्दा वृद्धाको मृत्यु भएको धनकुटा प्रहरीले खबर दिइएको छ । आगोले वृद्धाको […]

Read More
सुदुरपश्चिमलाइ हराउदै लुम्बिनी दोश्रो स्थानमा उक्लियो
खेलकुद

सुदुरपश्चिमलाइ हराउदै लुम्बिनी दोश्रो स्थानमा उक्लियो

काठमाडौ माघ १०- लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्टिय पुरुष एकदिवशिय िक्रकेट प्रतियोगितामा शनिबार सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले सुदुरपश्चिमलाई २७.४ ओभरमा अलआउट गरे संगै ६३ रनको बिजय लक्ष्य पाएको थियो । झिनो लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रियको लुम्बिनीले १४.४ ओभरमा ४ विकेट गुमाएर ६४ रन बनायो । […]

 35 total views

Read More
सुनसरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु
समाचार

सुनसरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

सुनसरीमा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारि दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । प्रहरिका अनुसार धरान -इटहरी सडक खण्डमा र बराहक्षेत्र नगरपालिकाको रानी खोला सडक खण्डमा दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । धरानको इटहरी सडक खण्डमा धरान बाट इटहरी जाँदै गरेको को.१.ख.५५२७ नम्बरको ट्रक धरान तर्फ आउदै गरेको ३२ प ६७१६ नम्बरको […]

 76 total views

Read More
प्रदेश १ का मुख्य मन्त्री राई अन्तर जातिय बिबाह गर्दै
रोचक

प्रदेश १ का मुख्य मन्त्री राई अन्तर जातिय बिबाह गर्दै

प्रदेश १ का मुख्य मन्त्री शेरधन राइ बिबाह बाधिने भएका छन । मुख्य मन्त्री राई यहि माघ ११ गते बिबाह बन्धनमा बाधिने उहाको सचिवालयले जनाएको छ । अमेरिका बस्दै आएकी युवती संग मुख्य मन्त्री राइको बिबाह हुने भएको सचिवालयलो भनाइ छ । उहाको बिबाह भोज काठमाडौ र बिराटनगरमा हुने निश्चित भएको छ । देशको राजधानी […]

 83 total views

Read More
अर्काको नाममा रहेको जग्गा बिक्रि गर्ने २ जना पक्राउ
समाचार

अर्काको नाममा रहेको जग्गा बिक्रि गर्ने २ जना पक्राउ

सुर्खेतमा जग्गा धनिलाइ थाहानै नदिइ जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यलय सुर्खेतका एक जना कर्मचारी पक्राउ गरेका छन । मालपोतका नायब सुब्बा बिश्व रुप सावदलाइ बुधबार साझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । बिरेन्द्र नगर -६ का सौगात रावतका नाउँमा रहेको बिरेन्द्र नगर -८ को शंकरचोकमा रहेको ६ कठ्ठा जग्गा मध्य चार […]

 93 total views

Read More
बिद्योदय माध्यमिक बिध्यालय  भोजपुरमा माध्यमिक तहको लागि अङ्ग्रेजी बिषयको शिक्षकको आवश्यकता
शिक्षा स्वास्थ्य

बिद्योदय माध्यमिक बिध्यालय भोजपुरमा माध्यमिक तहको लागि अङ्ग्रेजी बिषयको शिक्षकको आवश्यकता

भोजपुरको बिद्योदय माध्यमिक  बिध्यालयमा अङ्ग्रेजी  तृतीय श्रेणी अङ्ग्रेजी  बिषय दरबन्दी खुल्ला प्रतियोगितामा आबेदन खुलेको छ।           यश बिध्यालयमा रिक्त माध्यमिक  तह तृतीय श्रेणी सा           अङ्ग्रेजी  बिषय शिक्षक दरबन्दी खुल्ला प्रतियोगिताको माध्यमबाट करार नियुक्ति गरि पदपूर्ति गर्नु पर्ने भएकोले देहायका योग्यता भएका इच्छुक नागरिकको लागि देहायका आवश्यक कागजात सहित दर्खास्त खुल्ला गरिएको छ ।           यसै अङ्ग्रेजी बिषय […]

 104 total views

Read More
बिध्यालय हिडेकी छात्रालाइ ट्याक्टरले किच्दा घटना स्थलामै मृत्यु
समाचार

बिध्यालय हिडेकी छात्रालाइ ट्याक्टरले किच्दा घटना स्थलामै मृत्यु

धनकुटामा ट्याक्टरले किच्दा धटना स्थलमै एक बिध्यार्थिको मृत्यु । धनकुटा बजारमा आज बिहान बिध्यालय जाँदै गरेकी एक छात्राको मृत्यु भएको छ । धनकुटा-७ सिरवानिमा प्रदेश१०२_००३त ६१२ नम्बरको ट्याक्टरले किच्दा धनकुटा -८ पोलेकपाङकि १५ बर्षिया रेबिका आठपहरिया राइको घटना स्थलमै मृत्यु भएको हो । सिरवानी स्थित त्रिबेणि माध्यमिक बिध्यालयमा कक्षा ९मा अध्यानरत रेबिकालाइ बिध्यालय जाँदै गर्दा […]

 134 total views,  2 views today

Read More
केर्खाबाट बिराटनगर आएका एक युवक बस भित्रै मृत अबस्थामा फेला
समाचार

केर्खाबाट बिराटनगर आएका एक युवक बस भित्रै मृत अबस्थामा फेला

झापाको केर्ख बाट बिराटनगर आएका एक युवकको यात्रुबाहक गाडीमै मृत्यु भएको छ । झापा केर्खामा बस्ने २६ बर्षका राजकुमार थापा गाडिमै मृत् फेला परेका हुन । बेहान केर्खा बाट मे. १.ख.३३३३ नम्बरको जनसेवा यातायात प्रा.लिको यात्रुबाहक बसमा चडेर आएका उनी बिराटनगर बसपार्क झर्ने बेलामा मृत अबस्थामा फेला परेका हुन । गाडिका सबै यात्रु ओर्लिसके पछि […]

 296 total views,  1 views today

Read More
धरानमा ७७ बर्षिया वृद्धा आफ्नै घरको रेलिङमा झुन्डिएको अबस्थामा मृत फेला
समाचार

धरानमा ७७ बर्षिया वृद्धा आफ्नै घरको रेलिङमा झुन्डिएको अबस्थामा मृत फेला

आइतबार बिहानै सुनसरीमा एक बृद्धले आत्मा हत्या गरेकी छिन । धरान १५ श्याम चोक नजिकै घर भएकी ७७ बर्षिया शान्ति देबि मोक्तानले आत्मा हत्या गरेको प्रहरिले जनाएको छ । उनले घरको एक तला माथी रेलिङमा आफ्नै कम्मरमा बाधिएको पोटुकिमा झुन्डिएको अबस्थामा नातिनिले देखे पछि खुट्ट्कमा बोकेर उचालेको थिइन भने बृद्धाकाे छोराले रेलिङमा पासो लगाएको पोटुकी […]

 58 total views

Read More
भोजपुरको आम्तेकमा घरगोठमा आगलागी ,आगलागी बाट गोठ जलेर पुर्ण रुपमा क्षति
समाचार

भोजपुरको आम्तेकमा घरगोठमा आगलागी ,आगलागी बाट गोठ जलेर पुर्ण रुपमा क्षति

भोजपुर नगरपालिका -११ आम्तेकमा घर गोठमा आगलागी,आगलागी बाट गोठ जलेर पुर्ण रुपमा क्षति । गङ्गा प्रसाद फुयालको घर गोठमा आगलागी भएको छ । आगलागी बाट गोठमा भएको सम्पुर्ण घाँस दाउरा जलेर नष्ट भएको छ भने ,चौपायामा रहेको भैंसी समेत जलेर घाइते भएको छ । आगो गोठ बाट सुरु भैइ घरको छाना समेत केही भागमा समेत […]

 334 total views

Read More