भोजपुर १६,फागुनभोजपुर हतुवा गढी गाउँपालिका वडा न ६ का २५ बर्षिय पुजन राई ४ महिनादेखी सम्पर्क बिहिन भएका छन । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका स्थित बाह्रबिसे स्वास्थ केन्द्रमा नेत्र सायकका रुपमा कार्यरत राई ४ महिना देखि बेपत्ता भएका छन । गत कात्तिक २७गते प्राथमिक स्वस्थ केन्द्र बाट साथी भेट्न भन्दै भोटेकोसी गाउँपालिका चाकु गएका राई अहिले […]
बालविवाह गर्ने दुलाह र उनका बुवा पक्राउ
बिरगंज प्रहरीले बाल बिबाह गर्ने बेउला र बेउलाको बुवालाइ पक्राउ गरेको छ । बाल बिबाह गर्ने र गराउने कार्यमा समाबेश गरेको भन्दै प्रहरीले बिरगंज महानगरपालिका १६ बस्ने १९ बर्षिय दुलाह र उनका ४६ बर्षिय उनका बुवालाइ पक्राउ गरेको हो । गत माघ १९ गते बिरगंज महानगरपालिका १६ लक्ष्मी नारायण टोल बस्ने १७ बर्षिय युवती संग […]
खोटाङ घर भएका २० बर्षे युवक तरहरामा झुन्डिएको अबस्थामा मृत फेला
इटहरी २० तरहरामा एक ब्याक्ती मृत् फेला परेका छन । तरहराको जनसयोग लानमा एक ब्याक्ती मृत् फेला परेको प्रहरीले जनाएको छ । `वालको एउटा रडमा पासो लगाएर झुन्डिएको र झुन्डिएको अबस्थामा बचाउन खोज्दा मृत् फेरा परेको भन्ने सुचनाको आएर घटना स्थल आएका हौं ´,एक प्रहरीले भने ,घटना राती ११ बजे तिरको हो । अहिले मृतक […]
संसद विघटन बदर गर्ने सर्बोच्चको फैसला
फागुन -११सर्बोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा ,न्यायाधीश हरु बिश्वम्भर प्रसाद श्रेष्ठ ,अनिल कुमार सिन्हा,सपना प्रधान मल्ल र तेजबहादुर केसीको संबैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलिले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री ओलिको सिफारिसमा राष्ट्रपति बिध्यादेबी भण्डारीले गत पुस ५ गते संसद विघटन गरि […]
भोजपुर बिराटनगर हवाइ बन्द सबैभन्दा बढी जेष्ठ नागरिक र बिरामी मारमा
फागुन -१०प्रदेश न १ को पुर्बी पहाडी जिल्ला भोजपुरमा सुरक्षाको हिसाबले राम्रो मानिएको एक मात्र हवाई मार्ग भोजपुरको विमान स्थल बाट बिराटनगरको बन्द भएको छ । जसका कारण बिमानस्थल बाट भोजपुर आउने र जाने यात्रु बन्चित हुँदै आएका छन । भोजपुर बाट तराई सम्म सडक सञ्जाल जोडिएकाले यात्रु समेत कम हुने भन्दै सरकारी ध्वजाबाहक नेपाल् […]
भोजपुरमा संसद बिगटन विरुद्ध महिलासंघको प्रदर्शन
भोजपुर फागुन ०९भोजपुरमा प्रधानमन्त्री केपि शर्मा ओलि संसद बिगठन विरुद्ध अल्खिल नेपाल महिला संघले बिरोध पदर्शन गरिएको छ । अखिल नेपाल महिला महासंघ र अखिल नेपाल महिला महासंघ (क्रान्तिकारी ) भोजपुरले सयुक्त रुपमा बिरोध पदर्शन गरेको हो । प्रधानमन्त्रीको कदमको बिरोध गर्दै सदरमुकाममा पदर्शन भएको छ । प्रतिगमन महिला हिम्सा ,महिला हत्या बलात्कार विरुद्ध नाराबाजी […]
पुर्बी पहाडी जिल्लामा हिमपात -सिद्धकाली डट कम
फागुन -०८पुर्बी पहाडी जिल्लामा वर्षा संगै भएको पुर्बी उच्च स्थानमा हिमपात सुरु भएको छ । बाक्लो हिमपात भए पछि त्यो स्थानको जनजीवन साह्रै कष्टकर बनेको छ । हिमपात बिशेष गरि तेह्रथुम ,संखुवासभा ,ताप्लेजुङको सङगम स्थान तिनजुरे मिल्के र भोजपुरको उच्च स्थानमा भारी हिमपात भएको छ । यस्तै तिनजुरेको ,पर्यटक डाढा ,मार्गा ,गुफा बजार ,मेन्छ्याम डाडा […]
भोजपुरमा गत सालको भन्दा यस बर्ष सुन्तला खेतिमा ह्रास
फागुन -७ भोजपुर । सुन्तलामा देखिएको रोग र भारी बर्षातको कारण यो बर्ष भोजपुरमा सुन्तला उत्पादनमा कमि देखिएको छ । सुन्तलाको लागि पकेट क्षेत्र मानिने ट्याम्केमयुङ गाउँपालिकाको अन्नपूर्ण ,छिनामुखु ,गोगने , भोजपुर नगरपालिकाको बोखिम, हेलौछा ,हतुवागढी गाउँपालिकाको ,रानिवास र मुलपानिमा सुन्तलाको उत्पादन घटेको सुन्तला कृषक व्यावसायिक हरु सुन्तला बगानमै उत्पादन मा कमि देखिएको समस्याले व्यावसायिकहरु […]
बदला लिन भागरथी माथी बलात्कार ,गाउँमा भन्ने डरले हत्या गरेको आरोपिको बयान
बैतडिकी भागरथी भट्टको बलात्कार पछि हत्याको आरोपि दिनेश भट्टले प्रतिशोध लिन बलात्कार गरेर अपराध खुल्ले डरले हत्या गरेको बयान दिइएका छन । बिगतमा आफ्नी फुपूलाई भागरथीका पिताले दुव्र्यवहार गरेको भन्दै त्यसको बदला लिन बलात्कार गरेको बयान दिइएका हुन । भागरथीले बलात्कारको अपराध खोलिदिने डरले दिनेशले घाँटी थिची हत्या गरेको बयान दिइएको रिपोर्टस नेपाल अनलाइन खबरमा […]
५४ जना यात्रु बोकेको बस नहरमा खस्दा १८ जनाको मृत्यु
एजेन्सी फागुन -४।भारतको मध्य प्रदेशमा यात्रुबाहक बस पुल बाट खस्दा कम्तीमा १८ जनाको ज्यान गएको भारतिय सञ्चार माध्यमले जनाएको छ । सिधी बाट सत्नाला लागि छुटेको र ५४ जना यात्रु बोकेको बस पुल बाट नहरमा खसेको हो भारतको मध्य प्रदेशको सिधी जिल्लामा दुर्घटना भएको हो । उद्दार र खोजिको कार्य जारी रहेको स्थानिय प्रहरिलाइ उदृत […]