April 10, 2021

Month: March 2021

नेशनल इन्स्योरेन्समा विभिन्न जिल्लामा कर्मचारीको माग
समाचार

नेशनल इन्स्योरेन्समा विभिन्न जिल्लामा कर्मचारीको माग

JOB OPPORTUNITY national insurance co .ltd nepal (government of india undertaking ) invites application from eligible nepalese citizen with good communication ,inter-personal skills and south health for recruitiment as junior relationaship Apprentice purerly on contractual basis for all man cities of Nepal perferably for the location -Kathmandu valley ,birgunj ,Hetauda ,Janakpur ,bardibas,Biratnagar ,birtamod,ithary,Dharan ,lahan,bhairawa,Lamjung ,Damak […]

Read More
भोजपुरमा मंगलबार साझ देखि बिधुत अबरुद्ध हुदा सम्पुर्ण सेवा अबरुद्ध
समाचार

भोजपुरमा मंगलबार साझ देखि बिधुत अबरुद्ध हुदा सम्पुर्ण सेवा अबरुद्ध

भोजपुरमा मंगलबार साझ ५ बजे देखि बिधुत अबरुद्ध हुदा सरकारी कार्यलय , संघसंस्था ,प्राइभेटकाम ,सञ्चार क्षेत्र देखि भोजपुर मा रहेको रेडियोमा समेत कार्यक्रम प्रसारण गर्न समेत बाधा पुगेको छ । ३३ केभी लाइन बिधुत प्रसारण हिजो बेलुकाको हावाहुरी संगै परेको पानीको कारण बिधुत अबरुद्ध भएको बिधुत प्राधिकरण भोजपुरले जनाएको छ । भोजपुर देखि याकु सम्म […]

Read More
कोरोनाको पहिलो खोपना परेका हरुकोलागी दोश्रो डोज बैशाख ७ गते देखि ११ गते सम्म सञ्चालन हुने
कोरोन बिशेष

कोरोनाको पहिलो खोपना परेका हरुकोलागी दोश्रो डोज बैशाख ७ गते देखि ११ गते सम्म सञ्चालन हुने

कोरोना खोपको पहिलो डोज दिएका हरुलाइ को दोश्रो डोज आगामी बैशाख ७ देखि ११ गते सम्म लगाउने तयारी भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले पहिलो प्राथमिकतामा परेका हरुलाइ मध्यनजर गर्दै दोश्रो डोजको खोप लगाउने समय निर्धारण गरिएको हो । मन्त्रालय समन्वय महाशाखाका प्रमुख प्राध्यापक डा.जगेश्वर गौतमले पहिलो प्राथमिकतामा पर्ने स्वास्थ कर्मी ,सिमाक्षेत्रमा खटिने प्रहरी […]

Read More
भोजपुरमा  माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
शिक्षा स्वास्थ्य

भोजपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

भोजपुर चौत १ भोजपुर नगरपालिका र ट्यामकेमयुङ गाउँपालिकाको सिमानामा पर्ने पिखुवाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेट लागेर एक युवकको ज्यान गएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्ने ३४ बर्षका राम बहादुर आले मगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ । महेन्द्रनगर घर भएका मगर मृत्यु पश्चात् […]

Read More
बाताबरण पदूषणका कारण बिद्यालय बन्द गर्ने सरकारको निर्णय भए पनि केही पालिकाले मानेनन्
शिक्षा स्वास्थ्य

बाताबरण पदूषणका कारण बिद्यालय बन्द गर्ने सरकारको निर्णय भए पनि केही पालिकाले मानेनन्

शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले वायु पदूषणका कारण देखाएर देशभरका शैक्षिक संस्था ४ दिनका लागि निर्णय भएता पनि केही पालिकाले नमान्ने भएका छन । शिक्षा मन्त्रालयले आकस्मिक बैंठक बसि हिजो सार्बजनिक गरेको ४ दिन बिद्यालय बन्द गर्ने निर्णय सार्बजनिक हुन नपाउदै विभिन्न पालिकाले आफ्नो पालिका भित्र यस्तो प्रतिकुल अबस्था नदेखिएको हुदा सम्पुर्ण शैक्षिक संस्था यथावत […]

Read More
४ दिन शैक्षिक संस्था बन्दा गर्ने निर्णय भए पनि भोजपुरका केही पालिकाले मानेनन्
शिक्षा स्वास्थ्य

४ दिन शैक्षिक संस्था बन्दा गर्ने निर्णय भए पनि भोजपुरका केही पालिकाले मानेनन्

शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले वायु पदूषणका कारण देखाएर देशभरका शैक्षिक संस्था ४ दिनका लागि निर्णय भएता पनि केही पालिकाले नमान्ने भएका छन । शिक्षा मन्त्रालयले आकस्मिक बैंठक बसि हिजो सार्बजनिक गरेको ४ दिन बिद्यालय बन्द गर्ने निर्णय सार्बजनिक हुन नपाउदै भोजपुरको षडानन्द नगरपालिकाले यश पालिका भित्र यस्तो प्रतिकुल अबस्था नदेखिएको हुदा सम्पुर्ण शैक्षिक संस्था […]

Read More
भोलि देखि देशभरका बिद्यालय ४ दिन सम्मको लागि बन्द गर्ने सरकारको निर्णय
शिक्षा स्वास्थ्य

भोलि देखि देशभरका बिद्यालय ४ दिन सम्मको लागि बन्द गर्ने सरकारको निर्णय

भोलि देखि ४ दिन सम्म सम्पुर्ण बिध्यालय ४ दिन सम्म बन्द हुने भएका छन । वायु प्रदूषणका कारण भोलि देखि शुक्रबार सम्म बिद्यालय बन्द गर्न सरकारले निर्णय गरेको हो । लामो समय देखि सुख्खा मौसम छ । हावाले पानी पार्नको साटो धुलो र धुवा आएको छ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले वायु पदूषण बढेको […]

Read More
प्रदेश १ मा एक ब्याक्ती माथी छुरा प्रहार घाइतेको अबस्था चिन्ताजनक
समाचार

प्रदेश १ मा एक ब्याक्ती माथी छुरा प्रहार घाइतेको अबस्था चिन्ताजनक

चैत १६।इटहरीमा एक ब्याक्ती माथी छुरा प्रहार भएको छ । इटहरी २ का केशव कार्की लाई आज अर्थात सोमबार छुरा प्रहार भएको हो । प्रहरिका अनुसार अन्दाजी ४५ बर्षका ब्याक्ती माथी सुतेकै ठाउमा छुरा प्रहार भएको हो । छुरा प्रहार गर्ने ब्याक्तिको पहिचान हुन सकेको छैन । ती ब्याक्तिको खोजी कार्य भइ रहेको प्रहरीले जनाएको […]

Read More
होलि खेल्ने क्रममा ग्याङ फाइट हुदा २ जनाको मृत्यु
समाचार

होलि खेल्ने क्रममा ग्याङ फाइट हुदा २ जनाको मृत्यु

होलि खेल्ने क्रममा भएको विवाद बढ्दै गएपछी भएको झगडामा बागलुङमा दुई युवकको ज्यान गएको छ । बाग्लुङ ,प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देदुरिमा हिजो फागु खेल्ने क्रममा दुई समूह बिच झगडा भएको बाग्लुङका सायक जिल्ला अधिकारी उपेन्द्र राज पौडेलले जानकारी दिनु भयो । घटनामा बाग्लुङको निसिखोला गाउँपालिका -७ का प्रकाश कुवर र दिपक दमाइको ज्यान […]

Read More
भन्सारले बिभागले  ६सय ६० जना एजेन्ट माग
समाचार

भन्सारले बिभागले ६सय ६० जना एजेन्ट माग

चौत १६ भन्सार बिभागले ६ सय ६० जना भन्सार एजेन्ट माग गरेको छ । बिभागले आज एक सुचना निकालेर ठूलो संख्यामा एजेन्ट माग गरेको हो । यस्मा आबेदन दिनको लागि कम्तिमा स्नातक तह पास गरेको र २१ बर्ष पूरा भएको हुनुपर्ने छ ।

Read More