April 10, 2021
संखुवासभामा यात्रुबाहक बस दुर्घटना १५ जना भन्दा बढी घाइते

संखुवासभामा यात्रुबाहक बस दुर्घटना १५ जना भन्दा बढी घाइते

संखुवासभाको मादी नगरपालिका बाट धरान तर्फ जाँदै गरेको यात्रुबाहक बस पल्टिदा १५ जना घाइते ।

को १.ख २८२४ नम्बरको सुभ डिलक्स गाडी धर्मादेबी नगरपालिका -४ को दोभान रिसोर्ट नजिक दुर्घटना भएको हो ।२० मिटर माथी बाट गाडी पल्टिँदा दुर्घटना भएको हो । अहिले घटना स्थलमा गुल्म न ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यलय चैनपुर बाट खटिएको सुरक्षा कर्मिको सयोगमा उपचारका लागि धरान स्थित बिपि मेमोरियल अस्पताल लगिएको जिल्ल प्रहरी कार्यलय संखुवासभाका प्रहरी डिएसपी नवराज मल्लले सिद्धकाली डट कमलाइ जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *