April 10, 2021
सिक्किम केन्द्र बिन्दु भएर भारत,भुटान , नेपालमा र अन्य देशमा पनि  भुकम्पको ठूलो धक्का

सिक्किम केन्द्र बिन्दु भएर भारत,भुटान , नेपालमा र अन्य देशमा पनि भुकम्पको ठूलो धक्का

चैत २३ मोरङ ।आज सोमबार राती ९:०४ मिनेट जादा भुकम्प गएको छ । भारतको पश्चिम बाङ्गाल प्रदेश सिक्किम र थिम्पुको सिमा क्षेत्र बेनापुुुुरी  केन्द्र बिन्दु भएर ५. १रेक्टरस्केलको भुकम्प गएको हो। भारत ,भुटान ,पाकिस्तान,चीन ,नेपालमा र बाङ्लादेशमा भुक्मप को ठुलो धक्का महसुस गरिएको छ । थप विवरण आउन बाकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *