April 10, 2021
भोजपुरमा  काठको मुडाले किचेर एक जनाको मृत्यु

भोजपुरमा काठको मुडाले किचेर एक जनाको मृत्यु

२४ चैत भोजपुर । भोजपुर नगरपालिका ०४ मान्द्रेमा काठ सम्बन्धि काम गर्ने मजदुरको काठको मुडाले किचेर मृत्यु भएको छ ।

आज बिहान ८ बजे धनकुटा पाख्रीबास ३ मुवाखोलाका २२ बर्षिय नीर बहादुर मगरको काठको मुडा पल्टाउने क्रममा सो मुडाले किची घाइते भएका मगरलाई उनको थप उपचारको लागि जिल्ला अस्पताल धनकुटा पुर्याउन साथ 12:४५ बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *