April 10, 2021
भोजपुरमा विद्यार्थी र शिक्षक धमाधम बिरामी हुन थाले पछि बिद्यालय बन्द

भोजपुरमा विद्यार्थी र शिक्षक धमाधम बिरामी हुन थाले पछि बिद्यालय बन्द

भोजपुर चैत २५।भोजपुरको ट्याम्केमयुङ गाउँपालिका -०६कोट खाल्डे स्थित जौनागी आधारभुत बिध्यालयमा केही साता देखि शिक्षक र विद्यार्थी बिरामी पर्न थाले पछि बिद्यालयको दैनीक पठनपाठन ५ दिनको लागि बन्द गरिएको हो ।

एक पछि अर्को गर्दै शिक्षक र विद्यार्थीमा ज्वरो र ठेउला देखा पर्न थालेपछी स्वास्थ जोखिमलाइ ध्यानमा राखी बिद्यालय बन्द गरिएको बिद्यालयकि प्राध्यापक प्रतिभा राइले जानकारी दिनु भयो ।

ज्वरो र ठेउलाले दर्जन भन्दा बढी विद्यार्थी र शिक्षक ग्रस्त भएकाले बिद्यालय बन्द गरिएको हो । करिब डेढसय विद्यार्थीलाई संक्रमण हुन नदिदा बिद्यालय बन्द गर्नु परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *