April 10, 2021
खोटाङमा सामुदायिक बनमा लागेकोआगोले जल्दा १ वृद्धाको मृत्यु ,२ जना घाइते

खोटाङमा सामुदायिक बनमा लागेकोआगोले जल्दा १ वृद्धाको मृत्यु ,२ जना घाइते

खोटाङमा सामुदायिक बनमा लागेको आगोमा परि एक बृदाको मृत्यु भएको छ । तारेभिर सामुदायिक बनमा लागेको आगोमा पनि बराहपोखरी गाउँपालिका ०२ सुन्तलेकि ७३ बर्षिय डम्बरकुमारी आले मगरको ज्यान गएको हो ।

बुधबार दिउसो जङ्गलमा लागेको आगोको लप्काले भेट्दा बृदाको मृत्यु भएको हो । बारिको डिल सम्म आइपुगेको डढेलो नजिक पुग्दा सारिबाट आगो सल्किदा वृद्धको ज्यान गएको हो । बृद्धको उद्दारका क्रममा दुइजना घाइते भएका छन प्रहरिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *