April 10, 2021
भोजपुरमा ट्याक्टर दुर्घटना हुदा १ जनाको घटनास्थलमै मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा १ जनाको घटनास्थलमै मृत्यु

चैत २४ भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका २मा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

बिहान करि ७ बजेको समयमा घोडेटार बाट भोजपुर तर्फ जादै गरेको को २ त ९४७९ नम्बरको ट्याक्टर अचानक आफै अन्यत्रीत भइ दुर्घटना हुदा ट्याक्टरमा सवार राम प्रसाद राई गाउँपालिका ०७ का २० बर्षिय नवीन राइको घटना स्थलमै मृत्यु भएको हो ।

घटनाको बारेमा थप अनुसंधान भइ रहेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *