चैत २४ भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका २मा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।
बिहान करि ७ बजेको समयमा घोडेटार बाट भोजपुर तर्फ जादै गरेको को २ त ९४७९ नम्बरको ट्याक्टर अचानक आफै अन्यत्रीत भइ दुर्घटना हुदा ट्याक्टरमा सवार राम प्रसाद राई गाउँपालिका ०७ का २० बर्षिय नवीन राइको घटना स्थलमै मृत्यु भएको हो ।
घटनाको बारेमा थप अनुसंधान भइ रहेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।