April 10, 2021
भोजपुरमा बोलेरोले किच्दा घटनास्थलमै चालकको मृत्यु

भोजपुरमा बोलेरोले किच्दा घटनास्थलमै चालकको मृत्यु

पुष१०भोजपुर

भोजपुर नगरपालिका -५ मा बोलेरो गाडी स्टार्ट गर्ने क्रममा स्टार्ट नभए पछि मर्मत गर्ने क्रममा गाडी पछाडी सरेर चालकको मृत्यु भएको छ ।

आज बिहान ६:३० बजे मे.१.ज २९८८ नम्बरको बोलेरोले किच्दा चालक ३८ बर्षिय प्रेमकुमार तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनएको छ ।

आफै साहु आफै चालक रहेका तामाङको घटना स्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।

 747 total views,  1 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *