April 10, 2021
भोजपुरमा विद्यार्थी र शिक्षक धमाधम बिरामी हुन थाले पछि बिद्यालय बन्द
समाचार

भोजपुरमा विद्यार्थी र शिक्षक धमाधम बिरामी हुन थाले पछि बिद्यालय बन्द

भोजपुर चैत २५।भोजपुरको ट्याम्केमयुङ गाउँपालिका -०६कोट खाल्डे स्थित जौनागी आधारभुत बिध्यालयमा केही साता देखि शिक्षक र विद्यार्थी बिरामी पर्न थाले पछि बिद्यालयको दैनीक पठनपाठन ५ दिनको लागि बन्द गरिएको हो । एक पछि अर्को गर्दै शिक्षक र विद्यार्थीमा ज्वरो र ठेउला देखा पर्न थालेपछी स्वास्थ जोखिमलाइ ध्यानमा राखी बिद्यालय बन्द गरिएको बिद्यालयकि प्राध्यापक प्रतिभा राइले […]

Read More
देशभर १३ हजार १२२सदस्यले पत्रकार महासंघ निर्वाचनमा एक साथ मतदान गर्दै
समाचार

देशभर १३ हजार १२२सदस्यले पत्रकार महासंघ निर्वाचनमा एक साथ मतदान गर्दै

भोजपुर चैत २५। नेपाल पत्राकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । आज देश भर महासंघले तोकेको केद्रमा बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म मतदान हुने छ । ७७ जिल्लाको सम्बन्धित जिल्ला साखामा ,४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटसको दशरथ रंगशालामा गरि ९७ केन्द्र तोकिएको छ । केन्दिय […]

Read More
दिपाश्री निरौला ,सरोज खनाल लगाएतका ब्याक्तिको फेसबुक ह्याक गरेको आरोपमा १४ बर्षिय बालक पक्राउ
रोचक

दिपाश्री निरौला ,सरोज खनाल लगाएतका ब्याक्तिको फेसबुक ह्याक गरेको आरोपमा १४ बर्षिय बालक पक्राउ

भोजपुर चैत २५। नेपालका हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौला र अभिनेता सरोज खनाल लगाएतका कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा प्रहरिले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी साइबर ब्यूरोले पर्सा बहुदजर्माइ नगरपालिका ५ बस्ने १४ बर्षका बालकलाई प्रहरिले पक्राउ गरेको हो । दिपाश्री निरौलाले फेसबुक ह्याक गरेर विभिन्न ब्याक्ती सङ्ग पैसा मागेको भन्दै […]

Read More
भोजपुरमा  काठको मुडाले किचेर एक जनाको मृत्यु
समाचार

भोजपुरमा काठको मुडाले किचेर एक जनाको मृत्यु

२४ चैत भोजपुर । भोजपुर नगरपालिका ०४ मान्द्रेमा काठ सम्बन्धि काम गर्ने मजदुरको काठको मुडाले किचेर मृत्यु भएको छ । आज बिहान ८ बजे धनकुटा पाख्रीबास ३ मुवाखोलाका २२ बर्षिय नीर बहादुर मगरको काठको मुडा पल्टाउने क्रममा सो मुडाले किची घाइते भएका मगरलाई उनको थप उपचारको लागि जिल्ला अस्पताल धनकुटा पुर्याउन साथ 12:४५ बजे तिर मृत्यु […]

Read More
बन्दुक धारिको आक्रमण पछि जेल बाट १८ सय ४४ कैदिवन्दी भागे
अन्तरास्टिय

बन्दुक धारिको आक्रमण पछि जेल बाट १८ सय ४४ कैदिवन्दी भागे

नाइजेरियामा बन्दुक धारिको आक्रमण पछि एउटा जेल बाट १८ सय भन्दा बढी कैदीहरु भागेका छन । जेलबाट १८ सय ४४ कैदि भागेका त्याहाका अधिकारिहरुले बताएका छन । आक्रमणकारिले दक्षिण पुर्बी सहर ओबेरिमा रहेको जेलको प्रशासनिक भवन आक्रमण गरेर जेल भित्र पसेका थिए । अहिले सम्म भागेका मध्य ६ जना फर्किएका र अरु ३५ जनाले भाग्न […]

Read More
सिक्किम केन्द्र बिन्दु भएर भारत,भुटान , नेपालमा र अन्य देशमा पनि  भुकम्पको ठूलो धक्का
समाचार

सिक्किम केन्द्र बिन्दु भएर भारत,भुटान , नेपालमा र अन्य देशमा पनि भुकम्पको ठूलो धक्का

चैत २३ मोरङ ।आज सोमबार राती ९:०४ मिनेट जादा भुकम्प गएको छ । भारतको पश्चिम बाङ्गाल प्रदेश सिक्किम र थिम्पुको सिमा क्षेत्र बेनापुुुुरी  केन्द्र बिन्दु भएर ५. १रेक्टरस्केलको भुकम्प गएको हो। भारत ,भुटान ,पाकिस्तान,चीन ,नेपालमा र बाङ्लादेशमा भुक्मप को ठुलो धक्का महसुस गरिएको छ । थप विवरण आउन बाकी छ ।

Read More
उस्तै नाता पर्ने सन्तानलाई बराबरको अपुताली हक  लाग्ने सर्बोच्चको फैसला
समाचार

उस्तै नाता पर्ने सन्तानलाई बराबरको अपुताली हक लाग्ने सर्बोच्चको फैसला

निधन भएको ब्याक्तीको अपुताली ,सो ब्याक्तिलाइ निधन हुनु अघि कस्ले पालनपोषण गरेको स्पष्ट नभए उस्तै नाता पर्ने सबैलाई बराबरी भाग लाग्ने सर्बोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरु तेज बहादुर केशी र प्रकाश कुमार ढुंगानाको सयुक्त इजलासले यस्तो ठहर गरेको हो । बारा जिल्ला कलैया नगरपालिका बस्ने जैनब अन्सारी सोही जिल्लाको बसन्त पुर गाउँबिकास समिती […]

Read More
पानी तान्ने मेसिन चोरी गरेको आरोपमा कुटपिट गर्दा एकजनाको मृत्यु
समाचार

पानी तान्ने मेसिन चोरी गरेको आरोपमा कुटपिट गर्दा एकजनाको मृत्यु

भक्तपुरमा पानी तान्ने मेसिन चोरी गर्न लागेको आरोपमा कुटपिट हुदा एक जनाको ज्यान गएको छ । स्थानीय बासिन्दाले कुटपिट गर्दा काभ्रेपलाञ्चोक कुसादेबिका कृष्ण गुरुङको ज्यान गएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिनु भयो । कुटपिटबाट घाइते भएका गुरुङको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । चागुनारायण नगरपालिका २ बर्खेपाटिमा […]

Read More
इटहरीको एक प्लाइ उद्योगमा भीषण आगलागी
समाचार

इटहरीको एक प्लाइ उद्योगमा भीषण आगलागी

इटहरीको एक प्लाइ उद्योगमा भीषण आगलागी भएको छ । सोमबार बिहानै इटहरी १२ खनारमा रहेको एक प्लाइ उद्योगमा भीषण आगलागी भएको हो । हामिले प्राप्त समाचार अनुसार उद्योगको पछाडी राखिएको कोठामा भुसको आगो लागेको छ । आगोले उद्योगमा रहेको काठहरु जलेको बताइएको छ । प्रहरी घटना स्थलमा पुगेको छ । आगो नियन्त्रणको प्रयास जारी छ […]

Read More
प्रदेश नम्बर १ मा ब्राउन सुगर सहित १ जना पक्राउ
समाचार

प्रदेश नम्बर १ मा ब्राउन सुगर सहित १ जना पक्राउ

प्रदेश नम्बर १ मा दिनहु जसो ब्राउन सुगर ,ड्रक्स,चरेस र गाजा जस्तो २ नम्बरीधन्दाको कारोबार फस्टाएको छ । बिशेष गरि झापा जिल्ला भारत संग सिमाना जोडिएको जिल्ला भएर पनि होला । पुर्बी नाका काकरभिट्टा मा खटिएका नेपाल सरकारका राष्ट्र सेवकहरुको मिलेमतो भएको र सिमानामा कडाइ नहुदा दिनहुँ मानिस पक्राउ पर्ने गरेका छन । झापामा ब्राउन […]

Read More