प्रतिनिधि सभाका १८ जना र राष्टिय सभाका १ जना सांसद मा कोरोना भाइरस पुष्टि

बैशाख २५। प्रतिनिधि र राष्टिय सभाका गरि १९ जना सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । २२,२३ र २४ गते गरिएको पिसिआर परिक्षणमा प्रतिनिधि सभाकाअ १८ र राष्टिय सभाका १ जना सा०सद को रिपोर्ट पोजेटिभ आएको सांसद सचिवालयले जनाएको छ । यस्तै सांसद बाहेक संसद सचिवालयका कर्मचारी ,मर्यादापालक,स्वकिय सचिब,सुरक्षा कर्मी सांसदमामिला पत्रकार तथा अन्तर्राष्ट्रिय […]

Continue Reading

कोरोनाको कारण एकै परिवारमा ४ जनाको मृत्यु

बैशाख २५।कोरोना भाइरस संक्रमणले नेपालगञ्जमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पुर्ब राष्टिए कृकेटर जाहिर अहमद ,उनकी बहिनी र दुई दाजुको मृत्यु भएको हो । नेपालगन्जको भेरी अस्पतालमा उपचारका क्रममा ४२ बर्षिय जाहिरको बुधबार बेलुका मृत्यु भएको हो । त्यही अस्पतालमा उनका दाइ बिहीबार ७ बजे र अर्का दाइको शुक्रवार १० बजे ज्यान […]

Continue Reading

प्रदेश १ मा थपिए ७२५ जना कोरोना संक्रमित

बैशाख २४/२०७८। प्रदेश नम्बर १ मा आज थप ७२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा मोरङमा ३५७,झापामा १४९,सुनसरीमा ११२,उदयपुरमा १५,धनकुटामा १४,संखुवासभामा १३,इलाममा ९,ताप्लेजुङमा ७ खोटाङमा ६,भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ४१ जनामा कोरोना पुष्टि भएको समाजिक बिकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको बिराटनगरमा २७५,सुन्दरहरैचामा १५,उर्लाबारीमा ११,बेलबारी […]

Continue Reading

धनकुटाको पाख्रीबासमा ५४ करोड बराबरको औद्योगिक ग्राम बन्ने

बैशाख २४। धनकुटाको पाख्रीबास नगरपालिकामा औधोगिक ग्राम निर्माण हुने भएको छ । पाख्रीबास नगरपालिकाको आयोजनामा ५४ करोड बराबरको औद्योगिक निर्माण बिहिबार १ कार्यक्रम बिच प्रतिनिधि सभा सदस्य एबम नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राइले औद्योगिक ग्रामको शिलान्यास गर्नु भएको छ । राइकै पहलमा पाख्रीबास -०७ राम्चेमा १ सय १७ रोपनी जग्गामा औधोगिक ग्राम निर्माण गर्न […]

Continue Reading

भोजपुरमा १३ बर्षिय बालकलाइ खुकुरी प्रहार गरि फरार भएका ब्याक्ती पक्राउ

बैशाख २४। भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिकामा खुकुरी प्रहार गरि फरार भएका ब्याक्ती पक्राउ परेका छन । बैशाख २० गते भोजपुरको उत्तरी षडानन्द नगरपालिका -४ का १३ बर्षिय बालकलाई बाख्रा चराउदै गरेको गरेको अबस्थामा सोही ठाउँ बस्दै आएका ४९ बर्षिय जगदीश सार्कीले खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएर फरार भएका थिए । फरार रहेका […]

Continue Reading

६ गुणा बढी भाडा असुल गर्ने सवारी कारबाहीमा

बैशाख २४।कोरोना संक्रमणको दोश्रो लहर संगै जोखिम बढेपछि काठमाडौ उपत्यका बाट धनुषा जनकपुर सम्म जादा ६ गुणा बढि भाडा लिने गाडिलाइ ट्राफिक कार्यलय काभ्रेपञ्लाचोकले कारभाइ गरेको छ । काठमाडौ बाट जनकपुर गइरहेको यात्रु बहाक सवारिमा काठमाडौको पुर्बी नाका साङ्गामा १५ जना यात्रु बोकेर आएको सवारी चेकजाँचका क्रममा भाडा बढी असुलेको भन्दै कारभाइ गरेको कार्यलयले जनाएको […]

Continue Reading

प्रदेश नम्बर १ मा आज ७९९ जनामा कोरोना पुष्टि

प्रदेश नम्बर १ मा आज थप ७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा मोरङमा ३३७,झापामा १७८,सुनसरीमा १४५,ताप्लेजुङमा ४९,संखुवासभामा १४,इलाममा ११,उदयपुरमा ८,तेह्रथुममा ५ ,धनकुटा र पाचथरमा २/२,भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा कोरोना देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको बिराटनगरमा ११७ महिला र १६६ पुरुष सहित २८३ […]

Continue Reading

पछिल्लो २४ घण्टामा हाल सम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि

बैशाख २३।पछिल्लो २४ घण्टामा आज ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ मन्त्रालयका अनुसार बिहिवार सार्बजनिक गरेको तथ्यांक अनुसार नेपालमा हाल सम्मकै उच्च संक्रमित देखिएको हो । हिजो ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको थियो ,भने ५६ जनाको मृत्यु भएको थियो । दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ । धेरै जसो […]

Continue Reading

दाजुको कुटाइ बाट भाइको मृत्यु

बैशाख २३।उदयपुरको त्रीयुगा नगरपालिका ९ मा दाजुको कुटाइ बाट भाइको मृत्यु भएको छ । त्रीयुगा नगरपालिका ९ का ५० बर्षिय पुलकित चौधरीले आफ्ना भाइ ३६ बर्षिय खुसिलाल चौधरीको मृत्यु भएको हो ।सोमबार राती ८ बजे सामान्य बिषयमा दाजु भाइ बिच विवाद हुदा दाजुले भाइलाई कुटपिट गरेका थिए । दाजुको कुटाइ बाट घाइते भएका भाइलाइ जिल्ला […]

Continue Reading

कक्षा १० र १२ को परिक्षा अन्योलमा

कोभिड १९ को दोश्रो लहर फैलिए संगै बिद्यालय हरु बन्दा भए बिद्यालय त बन्द भयो तर जेठ महिनाको १३ गते देखि हुने भनिएको एसइइ र कक्षा १२ को परीक्षा अन्योलमा परेको छ ।।गत वर्ष झै यो बर्ष पनि एसईइ र १२ कक्षा बाहेक अन्य कक्षाका विद्यार्थीहरुलाइ परिक्षानै नलिइ कक्षा चडाउनु पर्ने कति पय शिक्षा बिदहरुले […]

Continue Reading