माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

Showing Post From:-अन्तरास्टिय

लुसाका । दक्षिण अफ्रिकी मुलुक जाम्बियाको साउथ लुआनग्वा राष्ट्रिय निकुञ्जमा देखिएको एउटा दृश्य यतिबेला सामाजिक सञ्जालभर भाइरल बनेको छ । घटनाका ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा आफ्नी आमाको मृत शरीर च्यापेर बसिरहेको देख्न सकिन्छ जसमा यसकी आमाको टाउको चितुवाको मुखभित्र छ । आफैँ ठूलो खतरामा परिरहँदा पनि यसले आमाको साथ छाड्न सकिरहेको छैन …

Read more

जम्मु–कश्मीरमा भुठभेड जारी, ९ सैनिकसहित २२ जना मारिए

प्रकाशित मिती : २०७८ कात्तिक १ गते , सोमबार

१ कात्तिक, काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ ।मारिनेमा भारतीय सेनाका ९ जना छन् । यसैगरी भारतीय सेनाले आतंकवादी समूहका १३ जना जनालाई मारेको दाबी गरेको छ । भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो …

Read more

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

१२ असोज, एजेन्सी । दक्षिण कोरियामा पुनः कोरोना भाइरसको संक्रमण बढेको छ। कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार एकै दिन नयाँ संक्रमितको संख्याया तीन हजार २७३ पुगेको छ। गत सोमबारदेखि छुसक पर्वको तीनदिने बिदा भएकाले मानिसको अत्यधिक चहलपहल भयो। त्यसैले पनि यो अवस्था आएको अनुमान गरिएको छ। सरकारले उक्त समयमा सामाजिक दूरीको नियमलाई …

Read more

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको छ । कतारको गृह मन्त्रालयले झन्डै १० हजारको संख्यामा नेपाली युवालाई ५ वर्षका लागि कतारमा काम दिने घोषणा गरेपछि म्यानपावर व्यवसायीले करिब ३ सय युवालाई कतार प्रहरीमा …

Read more

भारतीय कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। उनको हृदयघातका कारण मृत्यु भएको कुपर अस्पतालले जानकारी दिएको हो। ४१ वर्षीय शुक्लालाई बिहान हृदयघात भएको थियो। उनी आमा र दुई बहिनीसँग बस्थे। शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर सुरू गरेका थिए। टेलिभिजन सिरियल …

Read more

अवस्था हेरेर अफगानिस्तानका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानको आग्रह

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

अफगानिस्तानको अहिलेको अवस्थाको मध्यनजर गरेर यहाँका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानले आग्रह गरेको छ। पाकिस्तानका विदेश मन्त्री साहमोहमद कुरेसीले सो कुरा बताउनुभएको हो । उहाँले खासगरी अफगान नागरिकले आफ्नो देशमा बसेर न्युननत आवश्यकता पाउन सक्ने वातावरण बताउनुपर्ने बताउनुभएको हो। उहाँले यस अवस्थाका लागि आवश्यक सहयोग गर्नुपर्ने भन्दै यसका लागि विश्व समुदायसमक्ष उहाँले जोड दिनुभएको …

Read more

बेलायतले केही घण्टामै आफ्ना नागरिक अफगानिस्तानबाट निकालिसक्ने

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

बेलायती रक्षामन्त्री बेन वालेसले आफ्ना नागरिक तथा कूटनीतिज्ञ अफगानिस्तानबाट उद्धार गर्ने कार्य अबको केही घण्टामै समाप्त हुने जानकारी दिएका छन्। वालेसले स्काई न्युजसँग कुरागर्दै आफ्ना नागरिक सबै निकाल्ने प्रक्रिया पुरा हुने बताएका हुन्। यद्यपी देश छाड्न चाहने अफगानी नागरिकलाई भने निकाल्न नसकेकोमा उनले दुःख व्यक्त गरेका छन्। बेलायतकोतर्फबाट अब अफगान नागरिक कसैलाई आफ्नो विमानमा बोलाउन …

Read more

काबुल विस्फोटनमा १३ अमेरिकी सेनाको मृत्यु हुँदा २८ तालिबानी लडाकुको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

बिहीबार साँझ अफगातिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विस्फोटन हुँदा हालसम्म ९० जनाको मृत्यु भएको छ भने १४० व्यक्ति घाइते भएका छन्। बीबीसीका अनुसार मृत्यु हुनेमा १३ अमेरिकी सेना पनि रहेका छन्। यसबीचमा तालिबानले उक्त विस्फोटनमा अमेरिकीभन्दा आफ्ना मान्छे बढी मारिएको दाबी गरेको छ। रोयटर्सका अनुसार तालिबानले २८ तालिबानीको मृत्यु भएको जानकारी दिएका छन्। यद्यपी …

Read more

भारतमा रेलको ठक्कर बाट एक नेपालीको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

एकमहिना अगाडी भारतको मुम्बईमा रेलको ठक्कर बाट एक नेपाली युवतिको उपचारका क्रममा मृत्यु भएको छ । गत जुलाई २२ मा २२ बर्षिय कालू परियारलाई सम्पदा रेल्वे स्टेसनमा रेलले ठ्क्कर दिएको छ । रेल पर्खदै गर्दा रेलको लिकमा उनको मोबाईल खसेको थियो ,सोही मोबाईल टिप्ने क्रममा रेलले ठक्कर दिएको भारती पत्रीका दैइन्डियन एक्प्रेसले खबर छापेको छ …

Read more

साताको लोकप्रिय

खोटाङमा छोराबाट बाबुको हत्या

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

केही खुकुलो गर्दै भोजपुरमा निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ असार १७ गते , बिहिबार

संखुवासभामा अपांग पुरुषको हत्या गरि फरार

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

किन गरे स्थानीयले बिर्तामोड नगरपालिका तालाबन्दी ?

प्रकाशित मिती : २०७८ श्रावण १६ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: