अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

Showing Post From:-अपराध

ओखलढुंगा खिजिदेम्बा गाऊपालिका ५ ढाडखर्क का ६८ बर्षीय मित्र बहादुर तामाङको धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरि हत्या भएको छ । हत्यामा संलग्न उनकै आफ्नै भाई ६७ बर्षीय शेर बहादुर तामाङ र शेर बहादुरका छोरा ३६ बर्षीय बिर बहादुर तामाङ रहेका छन् । आज दिउसो साढे १२ बजे हत्या भएको जानकारी प्राप्त हुन साथ …

Read more

संखुवासभामा धारिलो हत्यार प्रहार गरि एकै परिवारका ६ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र २१ गते , सोमबार

संखुवासभा, भदौ २१ । संखुवासभामा अज्ञात समुहद्वारा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका-१, खोला गाउँका तेजबहादुर कार्की परिवारको अज्ञात समूहद्वारा बंश नै नास गरिएको हो । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा परिवारका सबै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले खाँदबारीले जनाएको छ । हत्या गरिएकामा ५८ वर्षीया …

Read more

भोजपुरमा कर्तव्य ज्यान मुद्वाका फरार प्रतिबादी २८ बर्ष पछि पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र २० गते , आइतबार

भोजपुर  भाद्र २० ।भोजपुरमा कर्तव्य ज्यान मुद्वाका फरार प्रतिबादिलाई प्रहरीले २८ बर्ष पछि पक्राउ गरेको छ । कर्तव्य ज्यान् मुद्वामा खावा केराबारी बस्ने ५३ बर्षिय मनकेशर राईलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी प्रमुख डिएसपी राजकुमार राईले जानकारी दिए । २०५० सालमा साबिक कोट गाबिसका २५ बर्षिय राजन राईलाई मारेको घटनामा प्रतिबादी मध्यका बारदाता …

Read more

झण्डै दुई किलो यार्चागुम्बासहित चार जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

झण्डै दुई किलो यार्चागुम्बासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई एक किलो ८५० ग्राम यार्चागुम्बासहित पक्राउ गरेको हो। गोरखाका ४८ वर्षीय डुण्डुप गुरूङ, लमजुङका ५० वर्षीय बेलबहादुर थापा, लमजुङका ४० वर्षीय कृष्ण परियार र प्युठानका ४७ वर्षीय दानबहादुर जिसी पक्राउ परेका छन्। अवैध रूपमा यार्चागुम्बाको कारोबार भइरहेको छ भन्ने महाशाखाले …

Read more

घाँस काट्न गएको बेला तीन जना युवक मिलेर सामुहिक बलत्कार गरेको आरोप, एक पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

तीन जना युवकहरू मिलेर १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको माधवनारायण नगरपालिका–३ का अन्दाजी २५ वर्षीय किशन सहनी र अन्य जना मिलेर किशोरीलाई मंगलबारर घाँस काट्न गएको बेला डरत्रास देखाई बलत्कार गरेको प्रहरीले जनाएको छ । दलित समुदायकी किशोरीलाई युवकहरूले एकान्तमा देखेपछि मुख थुनेर, डर देखाई बलात्कार …

Read more

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

बोलेरो बाट हामफाल्दा भोजपुरका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण २९ गते , शुक्रबार

पत्नी राधिकाको जन्मदिनमा छमछमी नाचे ओली (भिडियो हेर्नुहोस )

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

सिफारिस

प्रेमिको घरमा प्रेमिकाले गरिन आत्महत्या

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

भोजपुरमा बोलेरोले किच्दा घटनास्थलमै चालकको मृत्यु

प्रकाशित मिती : २०७७ पुष १० गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

प्रचण्डले नेपालकै हैसियतमा निकाले बिज्ञप्ति

प्रकाशित मिती : २०७७ फागुण २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: