अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

Showing Post From:-खेलकुद

फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनलाई सादर जित दिलाउनको लागि लोउटारो मार्टिनेजले चम्किए । उनले एक गोल र गोलका लागि एक असिस्ट गरे । त्यस्तै अर्जेन्टिनाको लागि जोआक्विन कोरेआ र एन्जल कोरेआले समान एक गोल …

Read more

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकियो

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ। दुबै टोलीले एक-एक गोल गरेका हुन्। नेपालले पहिलो हाफमा एक गोल गरेको थियो। दोस्रो हाफमा भारतले गोल फर्काएको हो।नेपालका लागि अन्जन विष्टले ३६ औं मिनेटमा गोल गरेका थिए। भारतका मिडफिल्डर अनिरुद्र थापाले ५९ औं मिनेटमा गोल फर्काएका हुन्। सिमित दर्शकको उपस्थितिमा भइरहेको खेलमा नेपाल सरकार र विश्व …

Read more

विश्वकपको छनोट खेलमा पोर्चुगलद्वारा आयरल्यान्डमाथि २–१ गोलको जित, रोनाल्डो एक्लैको २ गोल

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोट खेलमा पोर्चुगलले आयरल्यान्डमाथि जित निकालेको छ । बुधबार राति विश्वकपको युरापियन छनोटतर्फ पोर्चुगलले आयरल्यान्डमाथि २–१ गोलको जित निकालेको हो । पोर्चुगलस्थित स्टेडियो अलगाब्रेमा घरेलु टिमको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । आयरल्यान्डका जोन इगानले एक गोल गरे । खेलको १५औँ मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा अग्रता दिलाउने …

Read more

नेपाल र भारत आज भिड्दै , कस्ले मार्ला त बाजी ??

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले आज मैत्रीपूर्ण फुटबल खेल खेल्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ । दशरथ रङ्गशालामा नेपाल र भारतले ६ वर्षपछि पहिलो पटक खेल्न लागेका हुन् । यस खेलमा घरेलु टोली नेपाल समर्थकसहितको मैदानमा उत्रिनेछ । अखिल नेपाल फुटबल सङ्घ …

Read more

युवा स्टाईकर अन्सु फातीले बार्सिलोनाको १० नम्बरको जर्सी लगाउने

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

बार्सिलोनाका युवा स्टाईकर अन्सु फातीले १० नम्बरको जर्सी लगाउने भएका छन् । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले बार्सिलोना छाडेपछि १० नम्बर जर्सी खाली रहेको थियो । उक्त जर्सी युवा स्टाईकर फातीले लगाउने भएका हुन् । बार्सिलोनाले सामाजिक संजालमार्फत फातीले १० नम्बर जर्सी लगाउने जनकारी दिएको छ । स्पेनिस राष्ट्रिय टोलीबाट समेत खेलिसकेका फाती गत साताबाट मात्र …

Read more

नेपाल-भारत बीचको मैत्रीपूर्ण खेल एक हजार तिरेर हेर्न पाइने

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

नेपाल र भारतबीच हुने तय भएको दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकिएको छ। नेपाल र भारतबीच भोलि (बिहीबार) पहिलो खेल र आगामी आइतबार दोस्रो मैत्रीपूर्ण खेलको टिकट मूल्य तय भएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट बिक्रीका लागि प्रभु पेसँग सम्झौता गर्दै टिकट दर तोकेको हो। एन्फाले भीआईपीतर्फको टिकट दर दुई हजार रुपैयाँ तथा …

Read more

सन्दीप लामिछानेले हुरिकेन्सबाटै बिग बास लिग खेल्ने

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको अस्ट्रेलियन बिग बास लिग बीबीएल खेल्ने पक्का भएको छ। होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जानकारी दिएको हो। गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए। उनले ८ खेलमा ८ विकेट लिएका थिए। सन्दीपले त्यसअघि बिग बासमा मेलबर्न स्टार्सबाट खेलेका थिए। सन्दीपले अष्ट्रेलिया गएर …

Read more

अल्मुताइरीले व्यावसायिक आचरण र बानीव्यहोरामा सुधार गर्नुपर्ने छानिबन समितिको निष्कर्ष

प्रकाशित मिती : २०७८ भाद्र ९ गते , बुधबार

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद समाधानका लागि गठित छानविन समितिले बुधबार (आज) राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई प्रतिवेदन बुझाएको छ। १४ दिन लामो छानविन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो। समितिकी प्रवक्ता सुवर्ण केशरी श्रेष्ठले ८२ पृष्ठ …

Read more

भोजपुरका बिजय थ्री स्टार क्लबमा अनुबन्धित

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

पुर्बी पहाडी जिल्ला भोजपुरका बिजय भुजेललाइ देशकै चर्चित `ए´ डिभिजन लिक फुडबल क्लब थ्री स्टारले अनुबन्ध गरेको छ । राम्रो मैदान नभएको भोजपुरमा फुडबल खेलेर उच्चाइ लिएका भुजेललाइ दोस्रो सिजनका लागि थ्री स्टारले अनुबन्ध गरेको हो । भुजेललाई आकर्षक तलब सहित थ्री स्टारले भित्राएको हो । बिरङ्ग र स्ट्राइकरका रुपमा आफ्नो फुटबल कौशल देखाउदै आएका …

Read more

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

सिफारिस

कोरना भाइरसले ब्राजिललाइ उछिन्दै भारत दोश्रो स्थानमा

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

प्रदेश १ को कोरना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: