अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

Showing Post From:-राजनीति

  काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन्। आफ्नो चारदिने भ्रमणमा सुमारले प्रधानमन्त्री शेरबहादुर …

Read more

सत्ता गठबन्धनमा आबद्ध दलबीच मन्त्रालयको संख्या भागबन्डा सकियो , १४ भदौमा मन्त्रिपरिषद् विस्तार

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा बीच १४ भदौमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमतिसहित मन्त्रालयको संख्यामा भागबन्डा भएको हो । ‘मन्त्रालयको भागबन्डा मोटामोटी सकियो, सम्भवतः १४ गते मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ, कांग्रेसले कुल सात, माओवादी, नेकपा …

Read more

प्रदेश १ मा नयाँ सरकार गठन भए सङै एक महिना भन्दा धेरै सरकार नटिक्ने राजेन्द्र राईको दाबी

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

१ नम्बर प्रदेशमा मुख्य मन्त्री शेरधन राईले राजिनामा दिए सङ्गै भिम प्रसाद आचर्य नवयुक्त प्रदेश १ का मुख्य मन्त्री बनेको दिनबाटै उनको विकल्प खोजी शुरु भएको छ । आचर्यलाई बिस्तापित गर्दै नयाँ सरकार गठन गर्ने तयारीका लागि विपक्षी गठबन्धका नेताहरु छलफलमा जुटेका छन । आज निर्बाचित मुख्य मन्त्री शेरधनराईको प्रस्तावमा भिम आचर्य शपत लिए पनि …

Read more

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईद्वारा संसदीय दलको नेताबाट राजीनामा

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले संसदीय दलका नेताबाट राजीनामा दिनुभएको छ । आज नेकपा (एमाले) प्रदेश १ संसदीय दलको बसेको बैठमा उहाँले राजीनामा दिनुभएको हो । राईले दलकाे नेताबाट राजीनामा दिएलगत्तै एमालेको प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन हुनुभएकाे छ । आचार्यलाई आजै मुख्यमन्त्री बनाउने एमालेको तयारी रहेको रहेकाे छ । काठमाडौंमा …

Read more

प्रदेश १ का मुख्य मन्त्री राईले आज राजीनामा दिने तयारी ,को होलान त मुख्य मन्त्री ?

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राईले दलको नेता र मुख्यमन्त्री बाट राजिनामा दिने भएका छन । नेकपा एमालेको उच्च श्रोतका अनुसार मुख्य मन्त्री राईले बिहिवार दिउसो ११ बजेका लागि दलको बैठक बोलाइसकेका छन । बैठक संसद सचिवालयस्थित एमाले सम्सदिय दलको बैठकहलमा बस्ने जनाएको छ । सोही बैठकमा राईले दलको नेता बाट राजिनामा दिने र …

Read more

घिसिङले बुझे नियुक्ति पत्र

प्रकाशित मिती : २०७८ श्रावण २७ गते , बुधबार

कुलमान घिसिङ नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन ।उनले आज उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन । घिसिङलाई उर्जा मन्त्री पम्फा भुसालले ४ बर्षे नियुक्ति पत्र दिएर हस्ताक्षर गर्न लगाएकी छिन । घिसिङले नियुक्ति पत्र बुझिसकेका छन । उनले आजै प्राधिकरणमा पुगेर कार्यभार सम्हाल्ने छन । गत सोमबार बसेको मन्त्री …

Read more

आम माफी भयो आउनुहोस् पाटी एकता गरौ :ओलि

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

श्रावण ८ काठमाडौ । नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिले माधब कुमार नेपाल समुहलाई आम माफी दिएर अगाडि बढ्न आफू तयार रहेको बताएका छन । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलिले सबैलाई पाटिमा फर्कन र मिलेर काम गर्न आग्रह गर्दै भने- `बाटो बिराएका ,भड्किएका साथिहरुलाई भन्न चाहान्छु ,यश पाटि र आन्दोलनका एकता …

Read more

माधव नेपालको बिरोधमा ओलि पक्षका युवाले निकाले बाँदरे जुलुस

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

नेकपा (एमाले) भातृ संघठक राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री शेर बहादुर देउवालाई बिश्वसको मत दिने आफ्ना पाटिका बरिस्ठ नेता माधव कुमार नेपाल लगाएतलाइ बाँदरको सङ्ग्या दिदै मुखमा बाँदरको मुकुण्डो लगाएर प्रदर्शन गरेका हुन । उनिहरुले आज बिजुली बजारमा प्रदर्शन गरेका हुन । जुलुस प्रदर्शनमा उत्रिएका `लाल गदार होसियार ,माकुने चोर देश छोड,नेकपा एमाले जिन्दाबाद,राष्टिय युवा …

Read more

जातीय बिबादमा मुछिएका मन्त्री श्रेष्ठले भने गल्ती महसुस भएको आइन्दा यस्तो हुदैन

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

जातीय बिभेदलाई प्रश्नय दिएको आरोप लागेका क्षिक्षामन्त्री गोपालकृष्ण श्रेष्ठले राष्टिय मानव अधिकार आयोग समक्ष गल्ती महसुस भएको बताएका छन । आयोग पदाधिकारी हरु सङ्गको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो कार्य नदोहोर्‍याउने बताएका छन । जातीय आरोपमा पक्राउ परेकी घरवालाइ मन्त्रीको झण्डावाल गाडिमा राखेर लगे पछि मन्त्री श्रेष्ठ बिबादमा तानिएका हुन …

Read more

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

२० मन्त्री पदमुक्त हुनेमा कोको छ्न ? नामावली सहित

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

कोटा र कोठामा फरक छ ,दलितको योग्यता माथी प्रश्न गर्ने को हो?

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

सिफारिस

प्रदेश १ को कोरना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

सरकारले अध्यादेशमार्फत् आज बजेट सार्वजनिक गर्दै

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश नम्बर १ मा ब्राउन सुगर सहित १ जना पक्राउ

प्रकाशित मिती : २०७७ चैत्र २२ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: