असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

Showing Post From:-समाचार

झापा असार १ । जंगली हाती छेक्न खेतमा लगाइएको करेन्टले झपा बुद्ध शान्ति गाउँपालिका -३ का बर्ष ४८ का बिष्णुकुमार बास्कोटाको मृत्यु भएको हो । आज बिहान करिब ५ बजे घर नजिकै आफ्नै खेतमा लगाइएको बिजुलीको नाङ्गो तारमा करेन्ट लाग्दा उनी घाइते भएका थिए । घाइते बास्कोटाको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी …

Read more

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

प्रदेश नम्बर १ इलामको फाकफोकथुम गाउँपालिकामा हिड्ने क्रममा चिप्लिएर लड्दा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम -२ कोलेबोटका ५२ बर्षे लालबहादुर राई रहेका छ्न । सोमबार बेलुका करिब ५ बजे गाउँ बाट घर फर्कने क्रममा उनी घर नजिकै लडेका थिए । बाटोमा लड्दा उनी करिब ८ मिटरजति तल खस्दा उनको मृत्यु भएको …

Read more

अरुण गाउँपालिका १ याङपाङमा एक घर एक धारा खानेपानी आयोजनाको काम तीब्र ?

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

भोजपुरको पुर्बी अरुण गाउँपालिका १ याङपाङमा एक घर एक धारा अभियानमा एक लाख भन्दा बढिको ८ वटा खानेपानी सञ्चालनमा आएका छन । त्यि मध्य केद्रीय खानेपानी एक घर एक घारा ब्यबस्थापन समिती रहेलो हेकुवाखर्क खानेपानी अधिकांस आयोजना सम्पन्न भएको छ भने केही आयोजनाको काम जारी रहेको वडा अध्यक्ष नगेन्द्र खत्रीले बताउनु भयो । उहाका अनुसार …

Read more

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

२०७७ चैत १२ गते लुम्बिनी प्रदेशको राजस्व खण्ड -४ को ११ दष्टब्य ख को मा छ प्रकाशित सार्बजनिक बिधा सम्बन्धि सुचना अनुसार मिति २०७८ साल असार १ गते मगलबारका दिन मगर समुदायले मनाउने भुम्या पुजाको अवशरलाइ यश गाउँपालिका तथा अन्तरगतका सबै निकायहरू मा समेत सार्बजनिक बिदा रहने ब्यहोरा जानकारीको लागि यो सुचना प्रकाशन गाउँपालिका प्रमुख …

Read more

एघार बर्षे बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

एघार बर्षिय बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका -४ क्याम्पस टोल बस्ने ५३ बर्षिय धनबहादुर गुरुङ रहेका छ्न । उनलाई आइतबार राती प्रहरीले पक्राउ गरेको हो । गुरुङले ती बालिकालाई ललाइ फकाइ जबर्जस्ति करणी गरेको थियो ।यस सम्बन्धमा थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ । रासस

Read more

लागु औषध सहित ४ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

लागू औषध सहित प्रहरीले ४ जनालाइ पक्राउ गरेको छ । आइतबार करिब ५ बजे इलाम जिल्ला माइ नगरपालिका -४ संकर गाउँ स्थित झापा बिर्तामोड बाट माइ नगरपालिकाको गङगोटे हुँदै शितली बजार छिर्ने बाटोमा प्रहरी चौकी दानबारिबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलिले लागू औषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम माई नगरपालिका …

Read more

आफू बाँचेपो रिपोर्टिङ गरिन्छ

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

कोभिड १९ को कहरमा परेर १ हजार भन्दा बढी पत्रकार कोरोना संन्क्रमित भै २० जनाले ज्यान गुमाए पछि नेपाल पत्रकार महासंघ केन्द्रिय समिति तातिन थालेको छ । केन्द्रिय समितिले पत्रकारहरुलाई कोरोनाको त्रासको बेला सके सम्म घरमै बसेर सुरक्षीत ढंगले रिपोर्टिङ र सम्पादकको काम गर्न अनुरोध गर्दै सचेतना पोस्टर प्रकाशित गरेको छ । पोस्टरमा काम भन्दा …

Read more

आज देशका धेरै भागमा वर्षा हुने सम्भावना

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

मनसुन देशभर फैलिसकेको छ । मौसम पुर्बनुमान महाशाखाका अनुसार हिजो आइतबार बाट मनसुन देशभर फैलिएको हो । मनसुन यहि जेठ २८ गते बाट नेपालको पुर्बी क्षेत्रबाट प्रवेश गरेको हो । माहाशाखाले सामान्य ३ दिन सम्मको मौसम पुर्बनुमान गर्ने गर्छ जसअनुसार बुधबार सम्म देशका धेरै स्थानमा हल्का देखि मध्य सम्म र थोरै स्थानमा भारी बर्ष हुने …

Read more

७९ बर्षका बृद्वको हत्या गरिएको ठाउमा २ कुकुर परिचालन

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

पाँचथरको फिदिम नगरपालिका ४ कुमालेटारका ७९ बर्षका टेकबहादुर इङवाको हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । प्रहरी सई दमानन्द श्रेष्ठको कमान्डमा कुकुर परिचालन गरिएको हो । लैला र पिकु दुइनामकका कुकुर परिचालन गरिएको हो । सुरुमा लैला हत्या भएको घर बाट फिदिम २ पल्लोटार तर्फ दौडिएको थियो भने । त्यहा पुगेर अलमलियो …

Read more

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: